एनआरएनए अध्यक्ष उम्मेदवार कुमार पन्तको घोषणा सभामा जे देखियो…(फोटोफिचर)

आगामी २०१९ -०२१ को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको कुमार पन्तको घोषणासभामा एनआरएनका अग्रजहरु रामेश्वर शाह, आगामी उपाध्यक्षका उम्मेदवारहरु क्रमश सोनाम लामा, अर्जुन कुमार श्रेष्ठ, किरण विक्रम थापा, नरेन्द्र भाट, सचिवका उम्मेदवार आर के शर्मा, एनआरएनए मकाउका पूर्व अध्यक्ष मुकेश बरुवाल, एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष लोक प्रसाद दाहाल, यूएई अध्यक्ष प्रकास कोइराला, साउदी अरवबाट मार्नाथ सदस्य राजु साउदलगायतको बाक्लो सहभागिता थियो ।


प्रकाशित | ३ आश्विन २०७६, शुक्रबार १७:२१