जापानको ब्यापारिक सहर नागोयामा पहिलोपटक ‘नेपाल फेस्टिबल’ हुँदै: फेस्टिबल तयारी तीब्र

टोकियो: जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक  ‘नेपाल फेस्टिबल’ आयोजना गरिने भएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन गर्न लागिएको हो। भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली […]

हङकङमा अर्थमन्त्री खतिवडाले गरे केएमई फाइनान्सको उद्धघाटन

हङकङ : हङकङका नेपाली व्यवसायीहरुले सञ्चालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । हङकङ भ्रमणमा रहनुभएको अर्थ मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गर्नुभएको हो । दस करोड पूँजी जारी गरिएको केएमईको अध्यक्ष टीका गुरुङ हुनुहुन्छ । उहाँ […]

समस्याग्रस्त जेट एयरवेजका २२ हजार कर्मचारीको रुवाबासी

एजेन्सी : जेट एरवेजका हजारौ कर्मचारीको रुवाबासी चलेको छ । महिनौंदेखि तलब नपाएपछि भारतीय विमान कम्पनी जेट एरवेजका कर्मचारीले आन्दोलन थालेका छन्। भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत करिब २२ हजार कर्मचारी अहिले बिचल्लीमा परेका छन्। समयमै तलव नपाए पनि कुनै दिन त पाइएला […]

जापान केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजान तयार

गोपाल सग्रौला /काठमाडौं नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी ) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छफफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ गते श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाई क्षेत्रका […]

जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक

काठमाडौं : जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक देखिएको छ । नेपालका लागी जर्मनी राजदूत रोलान्ड सेफरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा ऊर्जामा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा भएको छलफलमा उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चासो राख्दै यसमा […]

क्यानाडाका गैर आवासीय राजदूत दुई साता सगरमाथाको काखमा बिताउँँदै: दृष्य क्यानाडामा प्रसारण

काठमाडौं : नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गर्नुभएको छ। दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लाग्नुभएको हो । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लाग्नुभएको हो ।विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उहाँले बताउनुभयो । ‘कैयन कूटनीतिक […]

कोरिया रोजगारीको एक दशकः साठी हजार नेपाली कोरियाको श्रम बजारमा

काठमाडौ – नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपिएस मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार […]