भक्तपुर: सूर्यविनायक नगरपालिकाले नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन बृहत्त खानेपानी योजना अगाडि बढाएको छ । सो अन्तर्गत नगरपालिकाका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि बृहत्त खानेपानी आयोजना शूरु गरिएको हो । नगर प्रमुख बासुदेव थापाले शुक्रबार खानेपानी परियोजनाको औपचारिक रुपमा शिलान्यास गर्नु भयो । नगरपालिकाले पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डोबजारको […]
ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो । यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट […]
नगरकोट : ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति‘ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी नगरकोटमा तीन दिने सडक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारी स्वरुप आयोजना गरिएको महोत्सवको चाँगुनारायणका मेयर जीवन खत्री र मण्डल देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले भ्रमण वर्ष २०८२ को लोगो […]
भक्तपुर: सूर्यविनायक नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । विभिन्न ३७ विद्यालयका १ हजार २ सय २१ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिस र मार्सल आर्टस् विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनए निर्वाचनका सम्वन्धमा तत्काल सवैले मान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको छ । ११ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको श्रेठले तत्काल सर्वमान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको हो । श्रेष्ठले भन्नु […]
काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैर आवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्री वितरण गर्दै […]
काठमाडौं: सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको छ । गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष समेत रहनु भएको महेश श्रेष्ठको लगानी रहेको सिटी एक्सप्रेस ग्रुपले २५ लाख सहयोग गर्ने घोषणा गरेको हो । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल […]