विश्वकप क्रिकेट आजबाट, नेपाली समय अनुसार ३:१५ मा सुरु

काठमाडोैं : विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ […]

युरोपको ‘ड्रिम टिम’ मा मेस्सी र रोनाल्डो

एजेन्सी:  युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ मा बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अटाएका छन् । गोल डटकमले सार्वजनिक गरेको युरोपको शीर्ष पाँच लिगको ड्रिम टिममा मेस्सी र रोनाल्डो परेका हुन् । दुवैले ड्रिम टिमको अग्र पंक्ति सम्हाल्नेछन् । यस्तै ड्रिम टिमको अर्को एक फरवार्डमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो परेका छन् । ड्रिम टिमको […]

भलिबल खेलाडी कमला पुनको घुँडाको सफल शल्यक्रिया

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुनको घुँडाको सफल शल्यक्रिया गरिएको छ । म्याग्दीमा जन्मिएकी कमला २०७० बाट राष्ट्रिय टोलीको सदस्य हुन् । नेपाल टिम र नेपाल पुलिस क्लबकी समेत हाल लिफ्ट पहिले लिवेरो रहेकी कमलाको खेल दौरान दायाँ घुँडाको चोट लागेको थियो । उनको घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएको बताइएको […]

विश्वकपको लागि पाकिस्तानको १५ सदस्य टोली घोषणा: टोलीमा तीन खेलाडी परिवर्तन

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]

विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपाल पाँचौं

काठमाडौं : विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालले अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको छ । अष्ट्रेलियामा जारी १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा नेपालको पुरुष टिमले पाँचौ स्थान हासिल गरेसँगै अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको हो । क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहिबार निर्धारित दुरी २४७.७८ सेकेन्डमा पुरा गर्दै नेपालले पाँचौ स्थान हासिल गरे । नेपालले […]

यस्तो छ विश्वकप उद्घाटन र फाइनल खेल हुने रंगशाला

एजेन्सी: सन् २०२२ को फिफा विश्वकप फुटबल कतारमा आयोना हुँदैछ । सो विश्वकप फुटबलको उद्घाटन र फाइनल खेल हुने लुसेल रंगशालाको डिजाइन आयोजक देश कतारले हालसालै सार्वजनिक गरेको छ । खाडी मुलुक कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन हालसालै सार्वजनिक गरेको हो । कतारका अनुसार लुसेल सहर निर्माणाधीन सो रंगशालाले ८० हजार दर्शक […]

आर्सनलका खेलाडीको जर्सी सगरमाथा आधार शिविरमा

इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिल सामाजिक सञ्जालमार्फत् दिएका हुन्। काठमाण्डूका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्। ओजिलले सोमवार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र […]