जर्मनीमा गैर आवासीय नेपालीले गरे भारतले जारी गरेको नयाँ नक्सा विरुद्ध प्रदर्शन

जर्मनी : गैर आवासीय नेपाली संघले जर्मनीमा भारतीय सिमा अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ । एनआरएनए जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शन भएको हो । प्रदर्शनमा एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त पनि सहभागि हुनुभयो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ नक्सा जारी गर्दै आफनो क्षेत्रमा राखेपछि  देश तथा विदेशमा त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । अध्यक्ष […]

अनुष्कालाई भोट गरि मिस वल्डमा जिताउन एनआरएनए जापानकी महिला उपाध्यक्ष श्रेष्ठको अपिल

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्ष सविता श्रेष्ठले मिस वल्ड प्रतियोगितामा सहभागि बन्न लागिरहनु भएका मिस नेपाल अनुष्कालाई भोट गर्न जापानबासी नेपाली समुदायमा आग्रह गर्नुभएको छ । महिला उपाध्यक्ष श्रेष्ठले नेपाली चेली अनुष्कालाई धेरै भन्दा धेरै भोट गर्न र अरुलाई समेत भोट गर्न लगाउन आग्रह गर्नुभएको हो । एक नेपालीको नाताले […]

दशकपछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए

रमेश लम्साल /काठमाडौं लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौँमा रहेको एक्सन रुमबाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट उद्घाटन गर्नुभएको हो । आयोजनाको पहिलो […]

सिद्धबाबामा सुरुङमार्ग, अर्थले छुट्यायो १० अर्ब बजेट

रमेश लम्साल/ काठमाडौं मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ । पटकपटक सरकार फेरिए, मन्त्री फेरिए, आयोजनाका प्रमुख फेरिए, सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । […]

सेभेन समिटले गर्यो न्यूर्योकका चार दर्जन डाक्टरको उपस्थितिमा पोखरामा भब्य नि:शुल्क दन्त शिविर

पोखरा : द सेभेन समिट फाउन्डेसनको आयोजनामा पोखरामा एक साता लामो निशुल्क दन्त शिविर भब्यताका साथ सम्पन्न गरिएको छ । यही नोभेम्बर १० देखि १५ सम्म पोखराको टासेलीगं तिब्वेतीयन क्याम्प छोरेपाटन भन्ने ठाउँमा निशुल्क दन्त  शिविर भब्यताका साथ सम्पन्न भएको हो । अमेरिकाको न्यूर्योक यूुनीभर्सिटीबाट आएका ४२ जना डाक्टरको सहभागितामा भब्यताका साथ निशुल्क दन्त शिविर […]

एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैनौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभएकोे छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाउनुभएको हो । नेपालीहरु शान्तिको पक्षमा रहेको र […]

विद्युत् खपत बढाउने यस्तो छ प्राधिकरणको तयारी

रमेश लम्साल /काठमाडौँ तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैँले प्रक्षेपण गरेको योजनाअनुसार नै वार्षिक १० […]