कांग्रेस नेता भण्डारीद्धारा काठमाडौं- ३ का प्रत्येक वडालाई ७५ हजार र ६६ थान अक्सिमिटर सहयोग

काठमाडौं – अमेरिकाबाट कांग्रेस नेता हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नंं. ३ का प्रत्येक वडामा ७५ हजारका दरले विपन्नहरुलाई राहत, जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर र १५ हजार सर्जिकल माक्स सहयोग उपलब्ध गराउनुभएको छ । भण्डारीले दसैं अघि कोरोना महामारीका कारण समस्यामा परेका प्रत्येक वडाका विपन्न वर्गलाई ७५ हजारको दरले वडा कार्यालयमार्फत […]

टोड्केबाट अन्नपूर्ण, धौलागिरि, अवलोकन हुन्छ आँखाभरी

बेनी । दृष्यावलोकनका लागि महत्वपूर्ण मानिने म्याग्दीको टोड्के अहिले पूर्वाधार विकास भए सँगै पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको सङ्गममा पर्ने टोड्के आन्तरिक पर्यटककको आकर्षक गन्तव्यको क्षेत्र बन्दै जान थालेको छ । टोड्केमा स्थानीयको लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालन गरेपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल […]

सूर्यविनायकमा अब सबैको कोरोना परीक्षण नि:शुल्क : मेयर बासुदेव थापा

भक्तपुर -सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरमा अब सबैको कोरोना परिक्षण निशुल्क गर्ने बताउनुभएको छ । नगर प्रमुख थापाले नगरबासी सबैको कोरोना भाईरसको कन्ट्रयाक ट्रेसिङ तथा पीसीआर परीक्षण नि:शुल्क गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । नगरप्रमुख थापाको अध्यक्षतामा राष्ट्रिय जनस्वास्थ प्रयोगशालाको निर्देशक डा. लुना झाको उपस्थितिमा कोराना भाईरसको संक्रमणको नगरपालिकामा हालसम्मको अवस्था र रोकथाम तथा […]

हुलाक सेवा सुधारका लागि नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने मन्त्री गुरुङको संकल्प

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा हुलाक सेवा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि नयाँ रणनीतिक योजनाका साथ अघि बढने संकल्प गर्नु भएको छ । हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताउँदै सरकारका प्रवक्ता समेत रहनु भएका संचारमन्त्री गुरुङले प्राचिन समयमा सञ्चारको एक मात्रै विश्वसनीय माध्यमको रुपमा रहेको […]

प्रत्येक विषयलाई पद र प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिलाई विषयान्तर गर्न खोजीयो : गौतम

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन कानूनी बाटो खुल्ला भएसँगै सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उपाध्यक्ष गौतमले सामाजीक सञ्जालमार्फत सबैमा धन्यवाद ज्ञापन गर्नुभएको […]

वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बन्ने कानुनी बाटो खुला भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको आइतबार सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै मन्त्री बन्ने कानूनी बाटो खुला भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको […]

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, बुधबार २ हजार ५६९ थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ। बुधबार १० हजार ८१ जनाको पिसिआर परिक्षण गरिएको हो । मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना डिस्चार्ज […]