संसद्को हिउँदे अधिवेशनको तयारी शूरु, अधिवेशन पुस १७ भित्र बोलाइसक्नुपर्ने

काठमाडौँ – सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी शूरु गरेको छ । बर्खे अर्थात बजेट अधिवेशन सकाएर बन्द गरिएको संसद् अधिवेशन शूरु गर्ने तयारी थालीएको हो । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन शूरु गरिसक्नुपर्ने भएपछि संसद सचिवालयले तयारी थालेको हो […]

कोरोना विरुद्धको खोप वयस्यकमा पनि ९५ प्रतिशत प्रभावकारी

काठमाडौं । अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुबै कम्पनीले बुधबार जारी गरेको वक्तब्यमा खोप लगाएपछि गम्भिर प्रकृतिका सुरक्षाका सबाल अवलोकन नगरिएको उल्लेख गरेको छ । ट्रायलमा सहभागी १७० जना कोरोना सङ्क्रमित स्वयंसेवीमा उक्त खोप लगाइएको कम्पनीले जनाएको छ । […]

आज लक्ष्मी पूजा मनाइँदै

काठमाडौँ । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै […]

दार्जिलिङमा नेपाली गोर्खे खानपान

सेफ प्रेमलाल घिसिङ (नेपाली खाना खोज अभियान्ता) जहाँ नेपाली मन र पन हुन्छ, त्यहाँ नेपाली संस्कार संस्कृति अनि खानपान हुन्छ चाहे देश भित्र होस या बाहिर । मान्छे जहाँ जता पुगे पनि आफ्नो माटोको माया लाग्छ । आफ्नो संस्कार संस्कृति, भेषभुषा, भाषा र धर्मको माया लाग्छ । आफु जहाँ रहे पनि आफ्नो पहिचान बिर्सिदैन। यहि […]

चलचित्र क्षेत्रलाई निराश नहुन सञ्चारमन्त्री पार्वत गुरुङको आग्रह

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गर्नु भएको छ । सरकार प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो । शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन […]

एकै दिन ३ हजार ५ सय ३७ संक्रमितले जिते कोरोना, २ हजार १११ थपिए, १३ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख […]

अमेरिकाद्धारा एक सय थान आधुनिक पोर्टेवल भेन्टिलेटर सहयोग

कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण : मन्त्री ढकाल काठमाडौँ । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक […]