कागेश्वरी मनोहरा वडा नंं ७ द्धारा ‘कानूनी सचेतना, उद्यमशीलता र मनोपरामर्श’ विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

काठमाडौं:  ११४ औं अन्तरािष्टय महिला दिवसको अवसर पारेर कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ ले कानूनी सचेतना, उद्यमशीलता र मनोपरामर्श विषयक अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ । बुधबार वडा कार्यालयको सहभाहलमा आयोजित कार्यक्रम नगर उपप्रमुख शान्ता थापाले उद्घाटन गर्नु भएको थियो । वडाका विभिन्न महिला समूह र संघसंस्थाका प्रतिनिधि सहभागि कार्यक्रममा समग्र महिला र स्वास्थ्य […]

नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा वृत्ति मार्ग निर्देशन तालिम शूरु

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ६ मूलपानीमा अवस्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा वृत्ति मार्ग निर्देशन तालिम शूरु भएको छ । आइतबार विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम पहाडीले औपचारिक रुपमा तालिममको उद्घाटन गर्नुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक पहाडीले आफ्नो विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउन तालिमले सहयोग पुग्ने […]

नगरकोट सडक खण्डको काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल

भक्तपुर : विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गराउन सरोकारवालाबीच छलफल भएको छ । नगरपालिकाले पटक पटक ताकेता. गर्दा पनि काम सम्पन्न नभएपछि बिहीबार पुन: चाँगुनारायण नगरपालिकामा सरोकारवालाबीच छलफल भएको हो । नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकासहित […]

सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले लागत साझेदारीमा दमकल संचालन गर्दै

भक्तपुर: भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले लागत साझेदारीमा दमकल संञ्चालन गर्ने भएका छन् । दुई नगरपालिककााले जनप्रतिनिधिहरुले आगलागनीका लागि प्रयोग गरिने दमकल चाँडै सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् । सूर्यविायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीसहित जनप्रतिनिधिहरुको छलफलले दमकल संचालन गर्नका लागि जुद्ध बारुण यन्त्र […]

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको भक्तपुरबाट शुभारम्भ

भक्तपुर:  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नु भएको छ । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको हो । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म […]

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे निर्वाचीत

भक्तपुर:  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सभापतिमा परशुराम पाण्डे निर्वाचीत हुनु भएको छ । २९ औं जिल्ला सभा तथा अधिवेशनबाट उप सभापतिमा राकेश थापा र लक्ष्मी अवाल, निर्वाचीत हुनु भएको छ । त्यस्तै, मन्त्रीमा धर्म राज कार्की, कोषाध्यक्षमा प्रदीप केसी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ, उप कोषाध्यक्षमा सूर्य बहादुर खाइतु, महिला सदस्यमा संगीता थापा, शुभद्रा […]

सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा कृष्मा थोकर नियुक्त

भक्तपुर : सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा कृष्मा थोकर नियुक्त हुनु भएको छ । सूर्यविनायक स्थानीय स्काउट परिषद् सदस्य निर्वाचीत थोकरलाई नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शुक्रबार आयुक्तमा नियुक्त गर्नु भएको हो । नियम अनुसार स्थानीय परिषद् सदस्यमध्येबाट एक जनालाई नगरपालिकाका नगर प्रमुखले आयुक्त अर्थात संयोजक नियुक्त गर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार सूर्यविनायक […]