प्रधानमन्त्री ओलीले सपथ ग्रहणमा बोलेको शब्दावलीविरुद्ध सर्वोच्चमा चारवटा रिट

काठमाडौँ । प्रधानमन्त्री के.पी शर्मा ओलीले सपथ ग्रहणमा बोलेका चारवटा शब्दावलीविरुद्ध सर्वोच्चमा चारवटा रिट परेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले लिनु भएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट परेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गरिएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज […]

सोम मिश्रको कोभिड अनुभव: आइसोलेसनमा बसेकालाई अनावश्यक फोन गरिरहनु पनि यातना दिए जस्तै रहेछ

भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आइसोलेसनमा बसेको कोभिडका बिरामीलाई अनावश्यक रुपमा फोन गरिहरनु पनि यातना दिए जस्तै हुने बताउनुभएको छ । कोभिड -१९ अर्थात कोरोना संक्रमण भई होम आइसोलेसनमा बसिररहनु भएको नगर प्रमुख मिश्रले बिरामीलाई फोन गरिरहनु र अनावश्यक चासो राख्नु यातना दिनु जस्तै रहेको आफूले अनुभव गरेको बताउनुभयो । चाँगुनारायण नगरपालिका प्रमुख […]

काठमाडौँमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको दर बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको हो ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको महानगरपालिकाले जनाएको छ । हाल परिक्षणको कामलाई […]

राष्ट्रिय सभा उपनिर्वाचनमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले संक्रमित मतदाताले पनि भोट हाल्न पाउने व्यवस्था गरेको हो । मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने छ । ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार कोरोना संक्रमित […]

भक्तपुरका दुई अस्पताललाई अर्थ मन्त्रालयद्धारा ६ करोड ९२ लाख बजेट स्वीकृत

भक्तपुर । कोभिड -१९ ब्यवस्थापनको लागि भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई ६ करोड ९२ लाखको बजेट स्वीकृत भएको छ । अर्थ मन्त्रालयले भक्तपुरका दुई अस्पताललाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६ करोड ९२ लाख बजेट स्वीकृत गरेको हो । भक्तपुरका सांसद महेश बस्नेतले जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल […]

प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

काठमाडौं । जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो […]

एकै दिन ६ हजार ६४८ कोरोना संक्रमित निको भई डिस्चार्ज भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्। आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको […]