पराइ पनि आफ्नो लाग्छ, धेरै नजिक सर्दा खेरी ।हरेक दुःख आफ्नो ठानी, सहयोग गर्दा खेरी । नांगो हुँदा बस्त्र हजुर, भोको हुँदा भोजन दिई,दिलभित्रको भकारीमा, चोखो माया भर्दा खेरी । उन्नति र प्रगतिको, लागि मैँले पाइला चाल्दा,काँडा सबै पन्छाएर, बाटोमा फुल् छर्दा खेरी । भावनाको डुँगा भित्र, बसी मिठो गफ गर्दै,माया रुपी सागर त्यो, उनी […]
-भुवन शिवाकोटी “चौघरे” रातमा बिउँझिए पछिजब तिमी बार्दलीमा उभिएरढकमक तारा हेर्थ्यौतारा गनेर भन्थ्यौआहा ! कति सुन्दर आकाश टुटेको तारा खसेको देखेपछितिम्रा अनगिन्ति रहरहरूसाक्षि राखेर भन्थ्यौआहा ! हेर त तारा झर्योअब हाम्रा रहरहरू पुरा हुन्छन् एउटा अन्धबिश्वासलेकति धेरै खुसी दिन्थ्यो तिमीलाईमैलेतिम्रा खुसीहरू भाँच्न चाहिनकहिल्यै पनि बिथोल्न खोजिनतरत्यही बार्दलीमा उभिएरजिन्दगीले थुप्रै हण्डर खाएरतिमी माझिएपछिआज भन्दैछुआफै चुँडिएर झर्ने […]
भन प्रिया यति ठूलो, विश्वासघात किन भयो ?जुन बिनाको रात अनि, घाम बिनाको दिन भयो । अति राम्रो नमुना यो, पिरतीको बन्नलाईधेरै वर्ष लाग्यो तर, नासिन एक छिन भयो । संसारको सबै चिज, पैसाले नै किनिदिने,स्वार्थी दुनियाँमा चोखो, माया मूल्य हिन भयो । गरेका ति बाचाहरु, हाँस खेलमा बितेका पल,सधै दिल खोपिरने, धारिलो त्यो पिन […]
दूधको साक्षी बिरालो भै, सामून्नेमा पर्नेलाई ।के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई । सबैभन्दा ठूलो, बाठो, अजम्बरी बन्न खोज्दै,झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई । बल, उमेर, धन हुँदा, नाता साइनो जोड्ने ले नै,दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई । स्वार्थ लोभ् पाप् ईष्याको, दलदलमा फसी यहाँ,कुकर्मको खेल खेली, अल्पायू मै मर्नेलाई […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी ) साहित्य, सस्कृति र सम्पदा प्रबद्र्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त आयोजनामा हुन लागेको विश्व कविता प्रतियोगिताको लागि कविता आह्रवान गरिएको छ । आगामी सरस्वती पुजाको वसन्त पञ्चमीको अबसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि कविता आह्रवान गरिएको हो । एनआरएनए साहित्य, सस्कृति र […]
काठमाडौ – लेखक तथा ब्यवसायी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ बजारमा आएको छ । देश देशावर फाइन प्रिन्टले बजारमा ल्याएको छ । सर्सर्ती संसार लेखेर ख्याती कमाउनुभएको लामिछनेको यो दोस्रो कृति हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ । यो पुस्तक नेपाली पाठकहरुका लागि रोचक […]
नेपालको पहिलो महिला धिमे तथा नौ बाजा बादक भनेर चिनिनुहुने इन्दिरा लाछिमस्युको सांगीतिक जीवनमा आधारित रहेर बनेको डकुमेन्ट्री अब युट्युब च्यानलमा हेर्न सकिने भएको छ । सुशील चालिसे युट्युब च्यानल मार्फत सो डकुमेन्ट्री हेर्न सकिनेछ । डकुमेन्ट्रीका निर्देशक सुशील चालिसेले यस डकुमेन्ट्रीमा इन्दिरा लाछिमस्युको सांगीतिक यात्राको क्रममा भोग्नु परेको संघर्ष, सिक्ने समयमा आइपरेका बाधा अड्चनका […]