काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङको अध्यक्षमा गोकर्ण ढकाल पुन निर्वाचीत हुनु भएको छ । एनआरएनए हङकङको २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हनु भएको हो । अध्यक्षसहित सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ । त्यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ, महासचिवमा डिल्लीराम विश्कर्मा,सचिवमा मनोज सूर्यवशीं, कोषाध्यक्षमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी हुनु भएकोछ । सापकोटा आगामी कार्यकालको लागि अध्यक्षमा विजयी हुनु भएको हो । सापकोटा लामो समयदेखि सामाजीक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आउनु भएको छ । सापकोटाले एक हजार एक सय १२ मत प्राप्त गर्नुहुदै विजयी हुनु भयो भने अध्यक्ष पदका अर्का उम्मेद्वार तीर्थ […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामाजिक, आर्थिक रुपमा पिछडिएका एवं असहाय, अशक्त र हिंसा प्रभावीत ब्यक्तीहरुका लागि निःशूल्क कानूनी सहायताको ब्यवस्था मिलाउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो । सडक आश्रित, बेवारिसे ब्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन एवं पुनस्थापनाको लागि आवश्यक ब्यवस्था मिलाउने, महिलाको हक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नन्दीकेश्वर महादेवको श्रावणी मेलाको उद्घाटन गर्नु भएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ९ मा अवस्थित नन्दीकेश्वर महादेवमा एक कार्यक्रमकाबीच मेलाको समुद्घाटन गर्नु भएको हो । उद्घाटन अघि पञ्चकन्या मन्दिर, ढुंगाडोल गणेशमन्दिर हुँदै नन्दीकेश्वर मन्दिरमा आएर कलश यात्रा समापन गरिएको थियो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले […]
भक्तपुर: सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला शूरु भएको छ । स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरि मन्दिरमा पुगेर समापन गरि मेलाको शुभारम्भ गरिएको हो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले मेला तथा डोलेश्वर महादेव मन्दिर प्रवेश गर्ने मुलद्धारको पनि उद्घाटन गर्नुभयो । मुलद्धार सूर्यविनायक नगरपालिकाको ६८ लाख […]
काठमाडौं : उच्च अदालत पाटनको आदेशसँगै नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन तथा निर्वाचन गर्ने वैधानीक बाटो खुलेको छ । यसअघि गत २५ गते अदालतले अल्पकालीन अन्तरिम आदेश दिर्दै असार २७ र २८ गते हुन लागेको निर्वाचन तथा महाधिवेशन रोकी दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो । उच्च अदालतका न्यायाधीश बालेन्द्र रुपाखेती र रमेश ढकालको आइतबार बसेको […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानलाई तत्काल राहत दिन माग गर्नु भएको छ । प्रमुख खत्रीले बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठसहित बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग भेट गर्दै लम्पी स्किन पीडित किसानलाई राहत दिन माग गर्नु भएको हो । भेटमा मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका […]