काठमाडौं: गैर आवासीय नेपाली संघको (एनआरएनए) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त हुनु भएको छ । यसअघि गत महिना सिइओ रविकिरण अधिकारीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा राउत नियुक्त हुनुभएको हो । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको अनुभव बटुल्नुभएका नवनियुक्त सिइओ राउतले सन् २०१९ को अन्त्यबाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट १५ वटा योजना परेको छ । नगरपालिकाका १ देखि ९ सम्मका वडाका विभिन्न ठाउँमा १५ वटा योजना परेको हो । कागेश्वरी मनोहरा नगरपालिकाको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा आर्थिक वर्षा २०८०/८१ को लागि विनियोजित कार्यक्रम विवरण १. कागेश्वरी मनोहरा १ साबिक गागलफेदी वडा नं. ६ ठुलडिक […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षमा वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने भएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने उल्लेख गरिएको हो । नगर प्रमुख बासुदेव थापाले घर जग्गा वहाल करलाई नगरपालिकाको स्थायी स्रोतका रुपमा विकास गर्नका लागि वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने नीति […]
भक्तपुर : चाँगुनारायण नगरपालिका ज्येष्ठ नागरिकमैत्री बन्दै गएको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका लागि मिलन चौतारीको विस्तार एवं ब्यवस्थापनका साथै सबै मिलन चौतारीलाई आरोग्य केन्द्रका रुपमा क्रमश विकास गर्ने नीति लिएको छ । नगर प्रमख जीवन खत्रीले ज्येष्ठ नगारिकको सम्मान कार्यक्रमदेखि ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सिप दक्षतालाई पुस्तान्तरणका लागि आवश्यक कार्यक्रम सञ्चालनको ब्यवस्था मिलाउने नीति […]
भक्तपुर: सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाइने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विपद् जोखिम व्यवस्थापनका सम्बन्धमा तर्जुमा गरिएका कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाउन जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नु भएको हो । नगरपाालिकाले सम्भावित जोखिमयुक्त स्थानमा […]
भक्तपुर : चागुनारायण नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न विशेष नीति लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी कार्यशाला, विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्ने नीति लिएको हो । […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक भर्चुअल रुपमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकामा उपेन्द्र कार्की नेतृत्वमा नयाँ जनप्रतिनिधि आएको एक वर्षपछि भर्चुअल माध्यमबाट नगरबासीको गुनासो सुन्ने उद्देश्यले अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिकाका नगर प्रमुख कार्कीले बुधबार जुम मार्फत भर्चुअल रुपमा प्रथम संस्करणको शुरुवात गर्नु भएको हो । अब सार्वजनिक […]