भक्तपुर : चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले नगरपालिका संगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसका प्रतिनिधिहरु बीच परियोजना संचालनको विषयमा छलफल भएको छ । छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाई तथा कार्यक्रम संयोजक राजु राउतले ज्येष्ठ नागरिकहरुको जानसांख्यिक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमाबच्चाको पोषणका लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम बराबर नगरपालिकाबाट थप अनुदान दिने भएको छ । नगर प्रमुख बासुदेव थापाले नगरपालिकाको नीति तथा कार्यक्रममा थप अनुदान दिने विषय समेट्नु भएको हो । महिला र पछाडि परेका वर्ग तथा समुदायलाई स्रोत साधनमाथिको अवसर, पहुँच र […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाले वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेकोछ । मंगलबार चाँगुनारायण नगरपालिका वडा नं ४ र ७ मा अभिमुखिकरण कार्य सम्पन्न भएको छ । वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीका, रेडक्रस, स्थानीय प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु तथा संघसस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम नगर अस्पताल तथा स्वास्थ्य कार्यालयको भवनमा संचालन […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक वर्षमा देख्न लायक महत्वपूर्ण काम भएको बताउनु भएको छ । मेयर कार्कीले एक वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको र आफूले निर्वाचनमा ब्यक्त प्रतिबद्धता पूरा हुने चरणमा रहेको बताउनुभएको हो । एक कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नगरबासीको शिर उच्चो हुने गरि र सबैले गर्व […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाभित्रका सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तीब्र बनाइएको छ । सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुगमन कार्यलाई तीब्र बनाइएको हो । नगरपालिकाका युवा, खेलकूद तथा शिक्षा शाखा प्रमुख विर बहादुर खडकाका अनुसार हालसम्म आधारभूत तथा माध्यामीक तहका […]
भक्तपुर: डेँगी रोग नियन्त्रण तथा रोकथाममा सूर्यविनायक नगरपालिका सक्रियतापूर्वक लागिपरेको छ । नगरपालिकाले नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउनका लागि खोज तथा नष्ट अभियानको थालनी गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सबै वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दै मंगलबारबाट अभियान शुरु गर्न लागेको जानकारी गराएको छ । सो […]
सिसेल्स: गैर आवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सको अध्यक्षमा मनोज विक चयन हुनु भएको छ । विक आगामी कार्यकालको लागि समेत अध्यक्षमा पुन चयन हुनु भएको हो । आइसिसी सदस्यमा निरोज प्रमाश गिरी चयन हुनु भएको छ । यस्तो छ नयाँ कार्यसमिति आइसीसी सदस्य – निरोज प्रकाश गिरि कार्यसमितिअध्यक्ष – मनोज वि कउपाध्यक्ष – छबी श्रेष्ठउपाध्यक्ष […]