भक्तपुर : वडातहमै कानूनी उपचारको व्यबस्था गर्न सूर्यविनायक नगरपालिकाले अब वडा वडामै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडातहमै मिल्न सक्ने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति तथा अदालतसम्म जान नपर्ने गरी वडा वडामै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले वडा नं. १ देखि १० सम्म प्रत्येक वडामा मेलमिलापन केन्द्र सञ्चालन गर्न प्रशिक्षण सञ्चालन […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरपालिका जनभावना अनुसार काम गर्न कटिबद्ध भएर लागिपरेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा शूरु ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्नुहुँदै मेयर थापाले नगरबासीको चाहना र भावनाअनुसार काम भइरहेको बताउनुभएको हो । जनभावना अनुसार नगरपालिकाले आफ्नो गतिविधिहरु अगाडि बढाइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न पनि सबैमा […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पूर्वी भेगको नन्दीकेश्वर महादेवको महत्व बारे प्रचार गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ९, नंखेलको नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिको चौथो वार्षिक साधारणको उद्घाटन गर्नुहुँदै मेयर थापाले निकै प्रचलीत धार्मिक तिर्थस्थल नन्दीकेश्वर महादेवको महत्व बारे विस्तारै प्रचार गर्दै ठूलो मेलाको रुपमा […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरभित्रका सहकारीलाई ऐन, नियम र कानुन पालनामा हेलचेक्राई नगर्न आग्रह गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ३ बालकोटमा रहेको सलमपाखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मेयर थापाले सहकारी क्षेत्रले ऐन, नियम र कानुन पालनामा सचेत हुनुपर्ने बताउनुभएको हो । स्थानीय तहलाई […]
भक्तपुर : नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवा र सूर्यविनायक नगरपालिका बिच सूर्यविनायक नगरपालिका वासिन्दालाई प्राथमिकताको आधारमा रक्तसंञ्चार सेवा भक्तपुरले नगरपालिकाले सोधभर्ना गर्ने गरी निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्झौता भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा बिच नगरपालिका भित्रका बासिन्दाहरुलाई निःशुल्क रगत उपलब्ध गराउने गरी […]
दोहा : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले आफ्नो २० औं स्थापना दिवसका अवसरमा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेलाई सम्मान गरेको छ । लामो समयदेखि कलम चलाउँदै आएका बगालेले एनआरएनए कतारले २० औं स्थापना दिवसमा दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको हो । नेपाली राजदुतावास कतारका राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अधुरा योजना पूरा गर्न सक्रियतापूर्वक लागिपरेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ भारालीबाट अरनिको राजमार्ग राजकुलो बाटो बिस्तार शिलान्यास गर्नुहुँदै मेयर थापाले आफू दोस्रो कार्यकालमा निर्वाचीत भएपछि अधुरा योजना पूरा गर्न लागिपरेको बताउनु भएको हो । मेयर थापाले पहिलो कार्यकालमा शूरु भएका तर सम्पन्न भइनसकेका विकास […]