एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको एक खेलमा स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल भिड्दैछन् । पहिलो लेगको खेल आगामी मे १ मा बार्सिलोनाको घरमा हुनेछ । त्यसपछि दोस्रो लेग लिभरपुलको घरमा हुनेछ । दुवै लेगको नतिजापछि समग्रमा जित निकाल्ने टिम फाइनल पुग्नेछ । गोल संख्या बराबरी भए बढी अवे […]
नेपालगंज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेल प्रदेश ५ मा बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको अन्तिम दिन बुधबार ४ खेलको प्रतिस्पर्धा सकिएसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो । आगामी नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गरिने निर्णय गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठकले नवौं गण्डकीमा आयोजना गर्ने […]
काठमाडौं: आगामी नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमा गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश […]
एजेन्सी : आयरल्यान्ड तथा साउथह्याम्टनका फरवार्ड सेन लङ इंग्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन्।प्रिमियर लिग अन्तरगत मंगलबार राति वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसभन्दा अघि यो कीर्तिमान टोटेनहमका पुर्व डिफेन्डर लिड्ले किङको नाममा रहेको थियो । सन् […]
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधिको नजिक पुगेको छ । आल्भेसलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधिको नजिक पुगेको हो । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कार्लेस एलिना र लुईस स्वारेजले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा बार्साले ५४ औ मिनेटमा एरिनाको गोलबाट अग्रता लिएको थियो । […]
काठमाडौं : ब्राजिलियन खेलाडी ड्यानी आल्भेस सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी बनेका छन् । हाल फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका ३५ वर्षीय आल्भेसले पछिल्लोपटक लिग वान जितेसँगै उनले आफ्नो करिअरमा जितेको उपाधि संख्या कूल ४२ पुगेको छ । उनकले जितेको उपाधि संख्या अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । यतिसम्म कि, यो संख्या अर्जेन्टिनी लिओनल […]
एजेन्सी : केही दिनअघि इटालियन क्लब युभेन्टसका पूर्वमिडफल्डर मार्को टार्डेल्लीले एक अन्तर्वार्तामा बताएका थिए कि, केही खेलाडी क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीसँग खेलिरहँदा पीडित भएका छन् । डिबाला तीमध्येका एक हुन् । मार्कोले युभेन्टसमा रोनाल्डो आइकन डिबालाको प्रदर्शन छायाँमा परेको तथा गोल संख्या काटिएको विषयमा संकेत गर्दै रोनाल्डोसँग डिबालाको नाफामूलक साझेदारी हुन नसकेको बताए । रोनाल्डोसँग मैदानमा […]