काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली (आइतबार) स्वदेश फर्कने भएका छन् । भारतमा जारी १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने छन् । सन्दीप आइतबार २स्३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले बताउनुभयो । आईपीएलमा सन्दीपले दिल्ली […]
एजेन्सी: ईन्डियन प्रिमियर लिग क्रिकेट टिम चेन्नेई सुपर किंग्सका कप्तान महेन्द्र सिह धोनीले दोस्रो क्वालिफायर खेलमा प्राप्त जितको श्रेय बलरलाई दिएका छन् । उनले बलरको लगातारको उच्च प्रर्दशनले टिम आठौं पटक आईपीएलको फाईनलमा प्रवेश गरेको बताएका हुन् । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा चेन्नेईका बलरले दिल्लीलाई १ सय ४७ रनमा रोकेका थिए । जहाँ दिल्लीले ८ […]
काठमाडौं :इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछने । राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नाई लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन […]
एजेन्सी: स्पेनिस बार्सिलोनाका उरुग्वेन फरवार्ड लुइस स्वारेजले यो सिजनलाई बिदा गरेका छन् । चोटका कारण ३२ वर्षीय फरवार्डले यो सिजनका बाँकी सबै खेल गुमाउने भएका हुन् ।३ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस टोली लिभरपुलविरुद्ध अवे मैदानमा खेल्नेक्रममा स्वारेज घाइते भएका थिए । सो खेलमा स्वारेजले पूरा समय खेले पनि चेकजाँचपछि उनको घुँडाको जोर्नीमा समस्या […]
एजेन्स: लण्डन क्लबद्वय चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा जित निकाल्दै दुवै प्रिमियर लिग क्लब प्रतियोगिताको फाईनल प्रवेश गरेको हुन् । सेमिफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रायान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपनि […]
काठमाडौं: दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औ संस्करणको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वमा बिहिबार बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन मुल समारोह समितिले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर साग खेल्ने टिम तयार गर्ने निर्णय गरेको हो । यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई […]
काठमाडौं : ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा विभिन्न कलाकार पनि सहभागि भएका छन् । उनीहरुले सो अभियानको लागि खेलकुद समिति नै गठन गरेका हुन । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने यो अभियानका लागि तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो । खेलकुद समितिमा हरि खड्का […]