म्यानचेस्टर सिटीले नयाँ खेलाडि भित्राउन भारी पाउण्ड खर्च गर्दै

एजेन्सी: इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि भारी पाउण्ड खर्चेर चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएको छ । प्रशिक्षक पेप ग्वार्डियोका अनुसार उसले २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ । प्रशिक्षक पेप ग्वार्डियोलाले योजना अनुुसार दुई जना डिफेन्डर र दुई जना मिडफिल्डरमा आँखा लगाएको छ । एट्लेटिको मड्रिडका […]

वेस्ट इन्डिजलाई हराउँदै बंगलादेश फाईनलमा

एजेन्सी: आयरल्यान्ड, वेस्ट इन्डिजसँगको त्रिकोणात्मक वान डे सिरिजमा बंगलादेश फाईनलमा पुगेको छ । सोमबार राती वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेश फाईनलमा पुगेको हो । अव उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग नै खेल्नेछ । घरेलु टोली आयारल्यान्ड भने एक खेल अघिनै बाहिरिसकेको छ । सोमबार राती २ सय ४८ रनको लक्ष्य पछ्याएको वंगलादेशले ४७.२ […]

इतिहासकै सबैभन्दा खराब मोडमा रियल मड्रिड

एजेन्सी: आफ्ना सर्वाधिक सफल र कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएपछि रोनाल्डोबिना रियल २१औं शताब्दीकै सबैभन्दा खराब मोडमा पुगेको छ । ।रियल सन् १९९८÷९९ सिजन यता सबैभन्दा खराब समयमा आइपुगेको छ । जारी सिजन रियलमा रोनाल्डोको आवश्यकता अभाव टार्ने गोलकर्ता खेलाडी नहुँदा उसले पछिल्ला २० वर्षमा सबैभन्दा खराब सिजन […]

जुडोका रमेश मगरलाई १० बर्षको प्रतिबन्ध !

काठमाडौं : नेपाल जुडो संघले अन्तराष्ट्रिय खेलाडी रमेश मगरलाई १० बर्षको प्रतिबन्ध लगाएको छ । जुडो संघले जुडो सम्बन्धी कुनैपनि कार्यक्रममा सहभागि हुन नपाउने गरि १० बर्षको प्रतिबन्ध लगाएको जनाएको छ । सागका पदकधारी खेलाडी मगरलाई प्रशिक्षण कोर्सको प्रयोगात्मक परिक्षा दिन हङ्गेरी प्रस्थान गरेसँगै बिदेशमा लुकेको पुष्टि भएपछि संघले उनलाई कारबाही स्वरुप प्रतिबन्ध लगाएको हो […]

१३ औं सागको लोगो र मस्कट सार्वजनिक

काठमाडौं: दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने १३ औं सागको लोगो र मस्कट सार्वजनीक गरिएको हो । १३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाउनुभएको हो । लोगोमा ७ वटै राष्ट्र बीचको आपसि भाइचारा रहेको संकेतलाई उल्लेख गरिएको छ । १३ औं सागको मस्कट लोपोन्मुख […]

कोपा अमेरिका कप र मेसीको भाग्य

एजेन्सी:बार्सिलोनाका ३१ वर्षीय मेस्सी अब एक महिनापछि हुने कोपा अमेरिका फुटबल खेल्न अर्जेन्टिनी टोलीमा फर्किंदैछन् । मेस्सीलाई २०१९ को बालोन डि‘ओर जिताउने–नजिताउनेमध्येको सबैभन्दा प्रमुख आधार अब यही प्रतियोगिता हो । राष्ट्रिय टिमलाई उपाधि जिताउन नसकेको भन्दै चर्को आरोप खेप्दै आइरहेका मेस्सी सन् २०१८ को रसिया विश्वकपपछि केही समयअघि मात्रै राष्ट्रिय टिममा फर्किएका थिए । तर, […]

रोमासँग युभेन्टसको लज्जास्पद हार

एजेन्सी:इटालियन सिरी ‘ए’ फुटबलमा लिग च्याम्पियन युभेन्टसले लज्जास्पद हार व्यहोरेको छ । गत राति भएको लिगको ३७औं साताको खेलमा युभेन्टस अवे मैदानमा रोमासँग २–० ले स्तब्ध बन्यो । आफ्नो घरमा भएको खेलमा रोमाले अन्तिम समयमा गोल गर्दै खेल जितेको हो । खेलको ७८औं मिनेटसम्म कुनै गोल नभएको खेलमा त्यसपछि रोमाले २ गोल हान्यो । घरेलु […]