के हो दक्षिण अमेरिकी फुटबलको ‘महाकुम्भ’ कोपा अमेरिका ?

एजेन्सी: दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका अर्को महिना जुन १४ बाट सुरु हुँदैछ । ४६औं संस्करणको यस प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्दैछन् ।  विभिन्न १२ देशलाई ४ पटमा राखेर विभिन्न तीन समूहमा टोली विभाजन गरिएको छ । जहाँ हरेक समूहमा ४–४ टोली रहेका छन् । जसमा साबिक विजेता टोली चिलीले […]

मेस्सीले बालोन डी.ओर जित्न सक्ने तीन आधार

एजेन्सी :  बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीले पाँच पटक प्रतिष्ठित अवार्ड बालोन डी’ओर जितिसकेका छन् । मेस्सी यस सिजनको बालोन डी’ओर अवार्डका पनि मुख्य दाबेदार खेलाडी हुन् । यस पटकको बालोन डी’ओर जितेमा मेस्सीले छैटौं पटक अवार्ड उचाल्दै कीर्तिमान बनाउने छन् । बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन उत्कृष्ट खेल प्रर्दशन गरेका मेस्सीले यस पटकको अवार्ड जित्ने सम्भावना प्रबल छ । मेस्सीले यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको फाइनलमा […]

विराजको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं: दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदसीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपालले आगामी जुन २ मा मलेसियासंग उसैको मैदान र जुन ६ मा चाईनिज ताईपेसंग उसैको […]

विश्वकपको लागि पाकिस्तानको १५ सदस्य टोली घोषणा: टोलीमा तीन खेलाडी परिवर्तन

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]

युरोपियन च्याम्पियनसिपको उपाधि नेदरल्याण्डलाई

एजेन्सी: नेदरल्याण्डले यु–१७ फुटबल टिमले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा इटालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डले लगातार दोस्रो पटक उमेर समुहको युरो कपको उपाधि उचालेको हो । अघिल्लो बर्ष समेत नेदरल्यान्डले इग्ल्यान्डलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचालेको थियो ।ईटालीविरुद्व एकपक्षित जित निकाल्ने क्रममा नेदरल्यान्डले पहिलो हाफमै तीन गोल […]

एमबाप्पेलाई प्लेयर अफ दि इयर अवार्ड

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले प्लेयर अफ दि इयर अवार्ड जितेका छन् ।फ्रेन्च लिग वानमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । युएनएफपीले एम्बाप्पेलाई आइतबार राति अवार्ड प्रदान गर्यो । यस्तै एमबाप्पेले बर्ष युवा खेलाडीको […]

नाडाललाई नवौं पटक इटालियन ओपन टेनिसको उपाधि

एजेन्सी: स्पेनिस स्टार राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।आइतबार भएको फाइनलमा  विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् । रोममा नाडालले जोकोभिकलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।यस्तै जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान ६-०, ४-६ र ६–१ को सेटमा पराजित गरे । योसंगै नाडालले नवौं पटक इटालियन ओपनमा कब्जा […]