एनआरएनए मोबाइल ब्लड बैंक बसका लागि साढे ३५ लाख सहयोगको प्रतिबद्धता, कसको कति ?

काठमाडौं । सुदुर पश्चिम प्रदेशमा एनआरएनएको दोस्रो मोबाइल ब्लड बैंक बसका लागि हालसम्म साढे ३५ लाख सहयोगको प्रतिबद्धता आएको छ । करिब ६१ लाख लागत पर्ने सो बस अभियानमा हालसम्म ३५ लाख ४७ हजार ६ सय १० रुपैयाँको प्रतिबद्धता आएको हो ।

बस  खरिद प्रक्रिया अगाडि बढाए पनि रकम अझै अपुग भएकाले सहयोग अभियान जारी राखिएको छ । ब्लड बैंक बसका सह-संयोजक हिक्मत थाापाले सहयोग संकलन अभियान अन्तिम चरणमा पुगेको बताउनु भयो ।  थापाले नेपालमा आएको कोरोनाको दोस्रो लहरका कारण अक्सिजन सहयोगमा केन्द्रित भएकाले अहिले फेरि मोबाइल ब्लड बैंक बस अभियान थालीएको बताउनु भयो ।

सुदुर पश्चिम प्रदेशका लागि मोबाइल ब्लड बसको एनआरएनएले कम्पनीलाई अर्डर दिइसकेको बताउँदै अबको दुई महिनाभित्र नेपाल रेडक्रस सोसाइटी कैलालीलाई धनगढी उपमहानगरपालिका मार्फत हस्तान्तरण गरिने तयारी भइरहेको बताउनु भयो । मोबाइल ब्लड बस सुदुर पश्चिमका सबै जिल्लाहरुमा आबश्यकता अनुसार सञ्चलन गरिनेछ ।

अभियानमा सुदुर पश्चिमेली समाज अन्तर्राष्ट्रिय समिती, सुदुर पश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदुर पश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिती युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लव अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिती लगायतले सहयोग संकलन अभियान जारी राखेका हुन ।

कसको कति प्रतिबद्धता ?

१. डा . खकिन्द्र भण्डारी , टिकापुर १०,०००/-

२. अर्जुन प्रसाद मैनाली , अमेरिका २५,०००/-

३. ह्युमानिटी फाउन्डेसन , धनगढी १११,१११/-

४. गौरी जोशी , अमेरिका १००,०००/-

५. रोशन थापा , जाम्बिया, अफ्रिका १००,००० /

६. एनआरएनए बिटिएस समिती १००,०००/ –

७. जङ्ग बम , न्युयोर्क , अमेरिका ( नेपाल : टिकापुर ) ५०,०००/-

८. हेम बहादुर ठकुल्ला , अमेरिका ( नेपाल : टिकापुर ) ११,१११/-

९.एनआरएनए एनसीसी न्युजिल्यान्ड USD 1500 ( नेरु १८७,२००)

१०. रोटरी क्लब अफ न्युयोर्क क्विन्स USD 500 ( नेरु ५८,५०० )

११. सागर उप्रेती , नाइजेरिया ५०००/- ट्रान्स्फर भै सकेको ।

१२. कृष्ण दत्त भट्ट , केन्या ५३२५ /-

१३. रोशन थापा, नाइजेरिया १२६११/-

१४. कृष्ण डुम्रे , आइभोरी कोस्ट ११,७००/

१५. एनआरएनए सेसेल्स रु ६०,०००/-

१६. तारा किशन फाउन्डेसन , न्युयोर्क रु ३०,०००/-

१७. एनआरएनए एनसीसी अमेरिका ११७,०००/-

१८. सुदुर पश्चिम समाज , कोरिया २१९,२१० /

१९. एनआरएनए अस्ट्रेलिया , सुदुर पश्चिम समाज भिक्टोरिया , सुदुर पश्चिम समाज सिडनी ५००,०००/-

२०. पुर्ण बन्धन , डेन्मार्क ११,१११/-

२१. डा . सुधीर रुपारेलिया , युगान्डा २५०,०००/-

२२. भरत रिजाल , नाइजेरिया ११७००/-

२३. बाबुराम शर्मा , कोलम्बिया १०,०००/-

२४. सर्बज्ञ वाग्ले , अमेरिका ११,७०० /-

२५. डा . बद्री के . सी . , रसिया ५०,०००/-

२६. प्रवासी नेपाली एकता मंच , अमेरिका ११६७००/-

२७. देबेन्द्र सुवेदी ५८५०/-

२८.चिरञ्जीवी रोका , नाइजेरिया ५०,०००/-

२९.डा . यज्ञ राज पाठक , डोटी १०,०००/-

३०. सुशान्त गिरी , नाइजेरिया ११!७००/-

३१ . देशबन्धु बस्नेत ” अजित “, नेपाल ५०,००१/-

३२. होमनाथ गौतम , अमेरिका १७,४७५/-

३३. टेकबहादुर बुढा , मलेसिया ५५५५ /-

३४. माधव दुलाल , क्यानडा ५८५०/-

३५. स्व . नन्दकलादेवी कुवरको स्मृतिमा उहाँका सुपुत्र श्री मदन बाबा , टीकापुर ११,१११/

३६. एनआरएनए युगान्डा ४२,०००/-

३७. प्रकाश भण्डारी /सुनिता भण्डारी , काठमाडौं ११,१११/-

३८. सुवास मल्ल , साइप्रस ७०००/-

३९. कुमार पन्त , जर्मनी १००,०००/-

४०. सुरेश साह , साइप्रस २६५०/-

४१. सरिता मल्ल , साइप्रस ४०५०/-

४२. शुरेश चन्द्र पोखरेल , अमेरिका ११,६००

४३.डिला खरेल , अस्ट्रेलिया २५०००/

४४.अर्जुन कुमार श्रेष्ठ, बेल्जियम ३०,०००/-

४५.तेज मौनी , साइप्रस ६८००/-

४६. दीपक कुमार खडका , अस्ट्रेलिया ५०,०००/-

४७.एनआरएनए नेदरल्यान्ड १४५,०००/-

४८. प्रवीणकुमार साह , साइप्रस ६६३०/-

४९. दिपेन्द्र बुढा , साइप्रस २६३५/-

५०. हिरा तामाङ्ग , साइप्रस २१००/-

५१. बिजय श्रेष्ठ साइप्रस २२००/-

५२.कालिका थापा सेढाई , साइप्रस २०००/-

५३.जसमाया पुन: , साइप्रस २०००/-

५४. प्रकाश बरैली , साइप्रस ३३००/-

५५. सुदुर पस्चेमेली नेपाली समाज, जापान २४८,०५०/-

५६. रोशन श्रेष्ठ , घाना २०,०००/-

५७. सङ्गम राई , साइप्रस २५२५/-

५८.सुदुर पश्चिमेली नेपाली समाज टेक्सास, अमेरिका USD ३००० / ने.रु ३५१,००० /-

५९.चितवन सेवा समाज , साइप्रस ६९५०/-

६०. दिपेन्द्र मल्ल साइप्रस २६००/-

६१. धरम केसी , सउदी अरब ८,८८८/-

६२.रुपेन्देही सेवा समाज साइप्रस १५०००/-

६३. एनआरएनए जापान १००,०००/-

जम्मा : ३,५४७,६१० /-


प्रकाशित | १० असार २०७८, बिहीबार १६:४०