एनआरएनए जापानको नवौं अधिवेसन सेप्टेम्वर ६ तारिखमा गर्ने घोषणा: ओम गुरुङ प्रमुख निर्वाचन आयुक्त चयन

जापान: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको नवौ अधिवेशन सेप्टेम्बर ६ तारिखमा गर्ने घोषणा गरिएको छ । अधिवेशन गर्ने घोषणासँगै जापानमा चुनावी चहलपहल झनै बढेको छ ।  रासप जापानको लागि १४ क्षेत्रीय समन्वय समितिमा सदस्यता संख्या थोरै भएकोले क्षेत्रिय समितिमा रासपसँग समन्वय गर्नका लागि क्षेत्रीय समन्वय समिति गठन गर्ने र उक्त समन्वय समितिको संयोजक बर्तमान […]

एनआरएनए युके अध्यक्षमा सुशिला राईको सात बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी २०१९ -२०२१ कार्यकालको लागि सुशिला राईले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए यूकेको उपाध्यक्ष रहनु भएको राईले एक कार्यक्रम आयोजना गरि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सबै प्रवासी नेपालीका लागि एनआरएन’ भन्ने मुल नाराका साथ उम्मदेवारी घोषणा गर्नुभएको राईले विभिन्न सात बुँदे […]

एनआरएनए नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्वाचीत

लेगोस, नाइजेरिया :  गैरआवाशिय नेपाली संघको आज नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले नयाँ नेतृत्व निर्वाचीत गरेको छ । सन २०१९ -२०२१ कार्यकालको लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मतीले नयाँ कार्य समितिको गठन गरेको हो । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए […]

एनआरएनए हङकङ अध्यक्षमा राधिका गुरूङ (टिका) को उम्मेदवारी घोषणा

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको अध्यक्षमा राधिका गुरूङ ( टिका) ले  उम्मदेवारी घोषणा गर्नुभएको छ । हाल अध्यक्ष रहनु भएको गुरूङले पुन: आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरूङले यसको औपचारिक घोषणा भने मंगलबार गर्दै हुनुहुन्छ । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’  भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा […]

गैर आवासीय नेपाली नागरिकता र हालसम्मका उपलब्धी

राम प्रताप थापा संघीय संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयक र गैरआवासीय नेपाली नागरिकता प्राप्तिका लागि हाम्रो तर्फबाट निरन्तर रूपमा औपचारिक र अनौपचारिक छलफल, भेटघाटसहित आवश्यक पहल भइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको यो विधेयक समितिले पारित गरेर जतिसक्दो चाँडो संसद्को अहिले चालु अधिवेशनमै पेश गरी पारित गरियोस् भनेर […]

एनआरएनए फ्रान्सको अध्यक्ष पदमा हरि प्रसाद सापकोटाको उम्मेद्वारी घोषणा

फान्स: फ्रान्समा लामो समय देखि बसोबास गर्दै आउनु भएका अगुवा एवं समाजसेवी हरिप्रसाद सापकोटाले एनआरएनए फ्रान्सको आगामी २०१९ २०२१ को लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । आगामी १८ अगस्ट २०१९ का दिन सम्पन्न हुन गइरहेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशनमा सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो […]

एनआरएन विशेष रिपोर्ट : एनआरएनए एनसिसीको चुनाव धमाधम, कुन एनसिसीको चुनाव कहिले ?

किरण बुढाथोकी/ काठमाडौं  गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषद्को नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । आइसिसीको सम्मेलन अघि सम्पन्न गर्नुपर्ने एनसिसीको अधिवेशन र चुनाव यतिखेर धमाधम भइरहेको छ । ८० वटा एनसिसी रहेको एनआरएनएको अधिवेशन धमाधम भइरहेको हो । विश्वभरी छरिएर रहेका नेपालीहरुको साझा सस्था एनआरएनएले हरेक […]