काठमाडौं: युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कागेश्वरी मनोहरा नगरपालिका बिच साझेदारीमा सहकारी संस्थालाई उद्यमशिलता कर्जा लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका र नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमकाबीच कर्जा लगानी प्रकृया सम्बन्धमा छलफल गरि दुईपक्षिय साझेदारीमा […]
भक्तपुर । चाँगुनारायणा नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख जीवन खत्रीले सो कुराको जानकारी दिनु भएको हो । निजीक्षेत्रको समन्वयमा फोहोरमैला व्यवस्थापन गरिनेछ । फोहोरमैलालाई श्रोतमै वर्गीकरण गरीने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक संघसंस्था, […]
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले स्वीकृत जग्गा विकास मापदण्ड कार्यान्वयन गरी व्यवस्थित शहर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष ८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सो कुराको जानकारी दिनु भएको हो । पूवी उपत्यका नयाँ शहरी विकास आयोजना निर्माणको लागि आवश्यक नीतिगत विषयहरु टुंगाई निर्माणको कार्य सुरु […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले लम्की स्किन पीडित किसानलाई राहत दिने निर्णय गरेको छ । सूर्यविनायक नगरपालिकाको १५१ औं कार्यपालिका बैठकले लम्की स्किन पीडीत किसानलाई राहत दिने निर्णय गरेको हो । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले मृत्य भएका दुहुनो भाई/भैसीलाई १० हजार र थारो ब्याउने गाई/भैसी वरावर ७ हजार राहत अनुदान दिने निर्णय गरिएको हो […]
भक्तपुर । एक महिना अगाडि देखि नै लम्पी स्किन रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको चाँगुनारायण नगरपालिकाले लम्पी स्किन रोग थप फैलन नदिन र नियन्त्रणका लागि वडा-वडामा पशु चिकित्सकसहितको प्रावधिक टोली खटाएको छ । नगरपालिकाको पशुपंक्षी विकास शाखाले लम्पी स्किन रोग नियन्त्रणका लागि पशु चिकित्सकहरुसहितको प्राविधिक टोली खटाएको हो । पशु विकास अधिकृत खड्ग मैनालीका […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले निश्चित रकम बरावरको चालु तथा पूँजीगत खर्च वडा कार्यालयबाटै गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख उपेन्द्र काकीले निश्चित रकम सम्मको खर्च वडा कार्यालयबाटै गर्ने ब्यवस्था गरिने उल्लेख गर्नु भएको हो । नगरपालिकाले दुई वा तीन वटा वडामा एक जना लेखाको कर्मचारीले हेर्ने गरि आर्थिक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकता दिदैं नीति तथा कार्यक्रम बनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदैं नगरपालिकाले कृषि तथा पशुपन्छी क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकीकरण एवं बजारीकरणका साथै समग्र विकास गर्न नगर कृषि गुरु योजना तर्जुमा गर्ने भएको छ । “कृषि प्राविधिक कृषक […]