हिमालय एयरलाइन्सले थाल्यो युएईको आबुधावीमा उडान

काठमाडौं: हिमालय एयरलाइन्सले युएईको आबुधाबीमा उडान थालेको छ । एयरलाइन्सले आइतबार पहिलो पटक उडान भरेको थियो । हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी १५८ सिट टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । आवुधावी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीहरूलगायत अन्य […]

गरिमा विकास बैंकको एकै दिन चार शाखा कार्यालय

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले एकै दिन ४ वटा शाखा कार्यालय खडा गरेको छ । बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीसहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरिसकेको छ । वीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगन्ज […]

लगानी सम्मेलनमा १५ वटा सम्झौतापत्रमा हस्ताक्षर 

काठमाडौं : दुई दिनसम्म चलेको लगानी सम्मेलनमा १५ वटा सम्झौता पत्रमा हसताक्षर भएको छ ।सम्मेलनमा १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता भएको हो । जसले नेपालको आर्थिक सम्मृद्धिमा थप टेवा पुग्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् । यस्ता छन् समझदारीहरु १. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी २. ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी […]

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

काठमाडौँ – नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार […]

‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् लगानी गर्नुहोस्’

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा बोल्नुहुँदै महत्तोले नेपाल वैदेशिक लगानीको लागि सहज मुलुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् […]

केरुङ–काठमाडौँ रेलमार्ग : छ महीनाभित्र डिपिआरको टुङ्गो

काठमाडौँ – केरुङ–काठमाडौँको रेलमार्गको डिपिआर छ महिनामभित्र टुङ्गो लाग्ने भएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (पिआर) तयार हुने भएको हो । डिपीआर तयारी भएसँगै रेलमार्ग निर्माणको ढाँचा बन्नेछ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी सरकारको छ । भौतिक पूर्वाधार […]

मितव्ययिता अपनाउँदै प्रधानमन्त्री : एक वर्षमा एक करोड ६२ लाख ९९ हजार खर्च कटौती

शरद शर्मा /काठमाडौँ सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउनुभएको हो । प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन […]