यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौंः  आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ तोकीएको छ भने बिक्री मूल्य १११ रुपैयाँ  ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि एक युरोको खरिददर १२४ रुपैयाँ ७५  पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ :  

सुनको भाउ ३०० ले घटयो

काठमाडौं : सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ। बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको थियो । यसैगरी चाँदी रु ७१५ मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो […]

जेट एयरवेज बन्द भएपछि नेपाल वायुसेवाले दिल्लीमा थप्यो ३ उडान : अब सातामा १४ उडान

काठमाडौं : भारतको समस्याग्रस्त जेट एयरवेज बन्द भएपछि नेपाल वायूसेवा निगमले दिल्लीमा  ३ उडान थपेको छ । सातामा ११ ओटा उडान गर्दै आएको वायूसेवा निगमले अब १४ वटा उडान गर्ने भएको छ । निगमका सहप्रवक्ता नबराज कोइरालाका अनुसार वाइडबडी र न्यारोबडी जहाज मार्फत दिल्लीमा उडान गर्न थालिएको हो । निगमले काठमाडौंबाट नयाँदिल्लीको लागि बिहान ८ बजे […]

सामसङको ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा

काठमाण्डौ: सामसङ नेपालले ग्यालेक्सी ए ७० स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यो ए सिरिजको पाँचौं यो स्मार्टफोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलको सहितको ट्रिपल क्यामरा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ । एण्ड्रोइड पाइ अपरेटिङ सिस्टम रहेको ए ७० को मूल्य ४७,९९० रुपैयाँ तोकिएको र नीलो […]

सेयर बजारमा दोहोरो अंकको गिरावट: यस्तो छ आजको शेयर बजार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार पनि घटेको छ । आज मंगलबार नेप्से मापन गर्ने सूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा रोकिएको हो । मंगलबार १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता  सेयर ९५ करोड ८६ हजार ९३६ रुपैयाँको सेयर किनबेच भएको छ । ११ उपसमूहको कारोबारमा जलविद्युत ४५.४९, […]

सुनचाँदीको भाउ घट्यो

काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने […]

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं: आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकीएको छ भने बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार (बैशाख १७) आजको लागि एक युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २९ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ […]