यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौंः  आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ तोकीएको छ भने बिक्री मूल्य १११ रुपैयाँ  ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि एक युरोको खरिददर १२४ रुपैयाँ ७५  पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ :

 


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १६:२७