सुनको भाउ ३०० ले घटयो

काठमाडौं : सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ। बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको थियो । यसैगरी चाँदी रु ७१५ मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १४:०६