यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १४ गते मंगलबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९० पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ५० पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८३ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ०८:४२