काठमाडौं उपत्यकामा ६३७ सहित १ हजार १७२ संक्रमित थपिए, १ हजार ८९३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा बुधबार एकै दिन १ हजार ८९३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएका छन । पछिल्लो २४ घण्टामा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गर्नुभयो । नेपालमा सक्रिय […]

आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा, भाडा दोब्बर

काठमाडौं । आजदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालनमा ल्याउने भएको छ । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । आजदेखि बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको पाण्डेले जानकारी दिनुभयो । गाडीमा अनिवार्य सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउनु […]

वर्षा केही दिन जारी रहने

काठमाडौँ  । यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत […]

नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण,८२३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ८२३ जना निको भएका छन्। हालसम्म ४८ हजार ०६१ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा ११ हजार १ […]

सहनशीलताले थिचेको स्वतन्त्रता

रञ्जिता शर्मा बच्काई सहनशीलता मानिसको एक महत्वपूर्ण विशेषता हो। सामाजिक प्राणी भएकोले मानिसको जीवनमा आइलाग्ने अनेक समस्यालाई बुद्धिमतापूर्ण हिसाबले हल गरी शान्त, संयमी भई आफ्नो काम अघि बढाउनु, आवेगलाई विवेकले जित्नु सहनशीलता हो। तर, हाम्रो समाजले यो शब्द नारीकै लागि बनेको जस्तो गरिरहेछ र यसको अपब्याख्या गरिरहेको छ।  सहनशीलको शाब्दिक अर्थ हो- सहन सक्ने स्वभावको, […]

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको […]

नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमण, १६ जनाको निधन

काठमाडौं : नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना […]