नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरू भएको छ । तत्कालिन माओवादी पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा सचिवालय बैठक सुरू भएको हो । बैठक संघीय र प्रदेशका मन्त्रिपरिषद् पुनगर्ठन, सरकारका कामकारवाही, पार्टी एकताका बाँकी कामलगायतका विषयमा केन्द्रित हुनेछ । बैठकमा दुवै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड ) सहभागि […]

चक्रपथको विस्तार : संरचना हटाउने काम अन्तिम चरणमा, तयारी कुर्दै चीन

काठमाडौँ । चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान सम्पन्न भइसकेको छ । बिजुलीको पोल, खानेपानी तथा ढलका पाइप हटाउने काम अन्तिम चरणमा पुगेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । कलङ्कीदेखि धोबीखोलासम्म दुई हजार दुई सय […]

बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटको छानबिन गर्न समिति गठन

काठमाडौं : कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति बनाएको हो । रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश […]

नेपालमा थप १ हजार ४४७ जना डिस्चार्ज, १ हजार २०४ जनामा संक्रमण

काठमाडौं : नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन् । हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। आज थप १ हजार ४४७ […]

मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो ।    सो कार्यक्रममा विदेशमा रहेका विभिन्न आप्रवासी नेपालीहरुमा कोरोनाले पारेको असर तथा मुटु, मृगौला र मानसिक रोगीहरुमा कोभिडको जोखिम सम्बन्धमा केन्द्रित थियो ।  पछिल्लो समय वैदेशिक […]

संविधान दिवसको अवसरमा प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित )

काठमाडौं : छैटौं संविधान दिवस (राष्ट्रिय दिवस ) को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सैनिकमञ्च, टुँडिखेलबाट देशबासीका नाममा सम्बोधन गर्नुभएको हो । ‘छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा म फेरि दोहोर्‍याउन चाहन्छु– “हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दलरसमूहहरु राष्ट्रिय […]

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा : संविधानसँगै संरचना तयार

काठमाडौँ  । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक तोकिएको अवधिमा सम्पन्न भएका छन् । तर, संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म राज्यबाट प्राप्त गर्ने लाभ वितरण भने अझै हुन सकेको छैन । कतिपय कानुन […]