फेला प-यो ११ नम्बर सीमास्तम्भ

सिमकोट । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका–६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन […]

सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ । कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् । साथै संघ, […]

दुई दिनदेखिको लगातार वर्षाका कारण बाढी पहिरोले १४ जनाको मृत्यु, अझै केही दिन वर्षा जारी रहने

काठमाडौं । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण बाढी पहिरोले १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पाल्पाको […]

काठमाडौं उपत्यकामा ७५५ सहित नेपालमा १ हजार ४९७ संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ४५७ जना निको भएका छन्। यो सहित हालसम्म ५० हजार ४११ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा ११ हजार ४४९ […]

अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध : मन्त्री पार्वत गुरुङ

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । मन्त्री गुरुङले कोभिड–१९ को महामारीबाट अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका संवेदनशील वर्ग र समूदाय बढि मारमा परिरहेका उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार […]

काठमाडौं उपत्यकामा ६३७ सहित १ हजार १७२ संक्रमित थपिए, १ हजार ८९३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा बुधबार एकै दिन १ हजार ८९३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएका छन । पछिल्लो २४ घण्टामा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गर्नुभयो । नेपालमा सक्रिय […]

आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा, भाडा दोब्बर

काठमाडौं । आजदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालनमा ल्याउने भएको छ । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । आजदेखि बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको पाण्डेले जानकारी दिनुभयो । गाडीमा अनिवार्य सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउनु […]