विज्ञापन बोर्डमा ५ सञ्चारकर्मी नियुक्त

काठमाडौं – सञ्चार क्षेत्रमा प्रभावशाली भूमिकासहितको विज्ञापन बोर्डमा सोमबार ५ सञ्चारकर्मी नियुक्त भएका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजधानी दैनिक प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचनसहितलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । शेरचनसहित पत्रकारहरु शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डको सदस्य भएका छन् ।सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रालयमा सोमबार आयोजित […]

अछाममा बस खस्दा एकको मृत्यु, १७ घाइते

अछाम — मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालयका अनुसार ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान सडकबाट खसेको हो । मृत्यु हुनेमा साँफेबगर नगरपालिका(३ का १९ वर्षीय नीरज कुँवर रहेको स्थानीयले जनाएका छन् । चालकसहित १८ जना सवार रहेको […]

सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द हुने

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ–बुटवल सडकखण्ड कालोपत्र गर्न आइतबारदेखि दैनिक चार घण्टा यातायात बन्द गरिएको छ ।बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजनले जनाएको छ । राजमार्गअन्तर्गत झुम्सा–दोभान सडक खण्डमा कालोपत्र गर्न लागिएको हो । अघिल्लो आर्थिक वर्षमै काण्ठमण्डप र […]

आज एकैपटक ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिदैं

काठमाडौं । आज देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पताल शिलान्यास गरिर्दैछ । साथै सातवटै प्रदेशमा एक–एक सरुवा रोग अस्पतालको पनि आजै शिलान्यास गरिने कार्यक्रम छ । आज अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ। स्थानीय तहमा अस्पताल नभएका ६४९ मध्ये पहिलो […]

के हो सूर्य नमस्कार ? कसरी गर्ने ? कसले गर्ने/ कसले नगर्ने र कहिले गर्ने ?

रामदेवी महर्जन प्रकृति प्रेमी समुह योगा तथा उचीत आहार विहार विचार प्रशिक्षक सूर्य नमस्कार योग व्यायाममा रहेको एउटा योग आसन हो । यो आफैमा पूर्ण योगिक व्यायाम हो । १२ बटा शरीरिक स्थितीहरुलाई मिलाएर सूर्यनमस्कार बनेको छ । यसमा शरीरको स्थितीका साथ स्वासको ताल मिलाएर गरिने भएको हुनाले मनको एकाग्रतालाई पनि महत्वको रुपमा लिइन्छ । […]

ट्रान्सपरेन्सीको प्रतिवदेन सरकारद्धारा अस्वीकार, राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निस्कर्ष

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालको भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा पुर्‍याउँदै आएको योगदानप्रति नेपाल सरकार सम्मान गर्दछ । भ्रष्टाचार अन्त्य गर्ने नेपाल सरकारको अभियानमा ट्रान्सपरेन्सी इन्टरनेश्नलका प्रतिवेदनले सहयोग पुर्‍याओस् भन्ने चाहन्छ । तर, उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवदेन पूणर्त राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ । प्रमाणित नभएका आधारहीन […]

कोरोनालाई चाँडै जितेर नगरपालिकाको नियमीत काममा फर्किनेछु : मेयर बासुदेव थापा

भक्तपुर। सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले चाँडै कोरोना संक्रमणमुक्त भएर नगरपालिकाको नियमीत काममा फर्किने बताउनुभएको छ । नगरपालिकाका मेयर थापाले आफूलाई खासै लक्षण नदेखिएको र स्वास्थ्य स्थिति सामान्य रहेको भन्दै चाँडै कोरोनालाई जितेर नगरपालिकाको नियमीत काममा फर्किने बताउनुभएको हो । मेयर थापाको कोरोना परिक्षणको क्रममा आज प्रोजेटिभ देखिएको हो । कोरोना कहरकाबीच पनि अहोरात्र विकास […]