कोरोना नियन्त्रणका लागि अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने

काठमाडौँ । कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने भएको छ । नेपालमा कोरोना महामारीले उग्र रुप लिदै गर्दा मित्र राष्ट्र अष्ट्रेलियाले स्वास्थ्य सामाग्री किन्न आर्थिक सहयोग गर्ने भएको हो । शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी गरिएको विज्ञप्तिमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ […]

बेल्जियमका झलक केसीद्धारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग

पर्वत । अन्तराष्ट्रिय पर्वत समाज बेल्जियमका बरिष्ठ उपाध्याक्ष झलक केसीले कोभिड अस्पताल जलजलालाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गर्नु भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं ८ नाग्लिवाङ स्थाई घर भइ हाल बेल्जियममा स–परिवार बस्दै आउनु भएका झलक केसीले अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गर्नु भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि केसीले व्यक्तिगत रुपमा […]

संविधान दुई जनाको गोप्य डायरी होइन: संविधानविद् भीमार्जुन आचार्य

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा। भीमार्जुन आचार्यले संविधान दुई जनाको गोप्य डायरी नभएको बताउनु भएको छ । संचारमाध्यमसँग कुराकानी गर्दै अधिवक्ता आचार्यले संविधानमाथिको सत प्रतिशत आक्रमण रहेको बताउँदै अराजकताको पराकाष्ट भएको बताउनु भयो । विश्वासको मत लिनु पर्ने प्रधानमन्त्रीले फेरि पनि संसदलाई छलेर राष्ट्रपतिलाई तत्काल सरकार गठनको आह्वान गर्न लगाउनु गैरसंवैधानिक काम भएको […]

राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनका लागि आह्वान, दलहरुलाई २१ घण्टाको समय सीमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गर्नु भएको हो। यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय […]

राष्ट्रपतिबाट सपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म दुई अध्यादेश जारी गर्नुु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

संसद अधिवेशन जेठ ९ मा बोलाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले आगामी जेठ ९ गतेका लागि संसदको अधिवेशन आह्वान गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिेशन ९ गतेका लागि आह्वान गर्नु भएको हो । बैठकले त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले […]

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

हेटौंडा। राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५०८८ मतभार पाप्त गर्दै विजयी हुनुभयो भने बादलले ४०१४ मतभार पाउनुभयो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो । वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर […]