राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताउनुभएको छ । राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको बताउनुभयो । उहाँले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने पनि बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता […]

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गर्नु भएको छ । आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गर्नु भएको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा […]

दोलखामा अक्सिजन प्लान्टका लागि मन्त्री गुरुङको पहल, दुई करोड ३५ लाख बजेट विनियोजन

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको पहलमा दोलखाका दूई अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न २ करोड ३५ लाख बजेट विनियोजन भएको छ । जिल्लाको चरिकोट अस्पताल र जिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न २ करोड ३५ लाख वजेट विनियोजन गरिएको हो । चरिकोट अस्पतालका लागि रु एक करोड ५५ लाख र जिरी […]

नेपालमा थप ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिए, १ सय ७७ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । मृत्युदरमा केही कमी आए पनि संक्रमणदर भने घटेको छैन । पछिल्लो पटक ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । आज १ सय ७७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]

सञ्चारमन्त्री गुरुङद्धारा स्वास्थ्य सुरक्षा सामाग्री सहितको होम आइसोलेसन किट दोलखा पठाइयो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गर्नु भएको छ ।दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहनु भएका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा आम दोलखावासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’ सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुग्ने गरी पठाउनु भएको हो […]

वैकल्पिक सरकारको प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

काठमाडौं। वैकल्पिक सरकारका लागि प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमामा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले नयाँ सरकार बनाउन दावी पेश गर्नुभएको हो । ओलीले आफूलाई एमालेका १ […]

देउवासहितका शीर्ष नेताहरु शीतलनिवासमा

काठमाडौँ । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ […]