राष्ट्रपतिबाट सपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म दुई अध्यादेश जारी गर्नुु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। 


प्रकाशित | ६ जेष्ठ २०७८, बिहीबार १९:०८