भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान

एजेन्सी:  भारतमा चौथो चरणको चुनाव शुरु भएको छ । सोमबार(आज) भारतमा लोकसभाका लागि ९ राज्यमा चुनाव हुन लागेको हो । ७२ संसदीय सीटका लागि विहानै देखि मतदान शुरु भएको छ । जसमा महाराष्ट्रको १७, राजस्थान तथा उत्तर प्रदेशको १३–१३ पश्चिम वंगालको ८, मध्य प्रदेश तथा ओडिसाको ६–६, विहारको पाँच र झारखण्डको तीन सिटका लागि मतदान […]

हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै अष्ट्रेलिया

अष्ट्रेलिया: अष्ट्रेलिया सरकारले हेलिकोप्टरबाट बिषाक्त मासु खसालेर जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना बनाएको छ । अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्‍याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना अघि सारेको हो । हाल अष्ट्रेलियाका जंगलमा २० देखि ६० लाखसम्म जंगली बिरालो रहेको अनुमान छ । यस योजनाअनुसार आगामी वर्षबाट […]

जेट एयरवेजका कर्मचारीको थामिएन आँशु : एक कर्मचारीले गरे आत्महत्या

एजेन्सी : आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए । गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको […]

श्रीलंकामा बम विस्फोट: सरकारी अधिकारीको गलत तथ्यांक, मृतकको संख्या १०० बढी घटाइयो

एजेन्सी: श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा ज्यान गुमाउनको संख्यामा संशोधन गरेको छ। श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटमा मारिनेको संख्या १०० जनाभन्दा बढीले घटाएको छ । सरकारी अधिकारीहरुले संख्याका सम्बन्धमा त्रुटि हुन गएको जनाएको बीबीसीले उल्लेख गरेको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा ज्यान गुमाउनेको संख्या संख्या २ सय ५३ जना रहेको छ […]

टिकटकमाथि भारतको प्रतिबन्ध फुकुवा

एजेन्सी : एउटा भारतीय स्टेट कोर्टले चर्चित भिडियो सेयरिङ एप टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन आदेश दिएको छ । यससँगै करिब एक सप्ताहसम्म प्रतिबन्धमा परेको टिकटक त्यहाँ पुन सुरु भएको छ । यसअघि तामिलनाडुले सो एपलाई एप्पल र गुगलस्टोरबाट हटाउन आग्रह गरेपछि ती कम्पनीहरुले अदालतको आग्रहबमोजिम टिकटक एप हटाएका थिए । भारतले टिकटकलाई प्रतिबन्ध लगाएपछि त्यसले […]

फिलिपिन्समा शक्तिशाली भूकम्प, ११ जनाको ज्यान गयो, कैयौँ हताहत

काठमाडौं : फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६.१ म्याग्निट्युडको भूकम्प गएको हो। एउटा विमानस्थलमा ठूलो क्षति भएको छ र कम्तीमा दुईवटा भवन ध्वस्त भएका छन्। त्यसको चौबिस घण्टा पनि नबित्दै भिसायास क्षेत्रमा ६.४ म्याग्निट्युडको अर्को भूकम्प […]

श्रीलङ्कामा भएको आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) ले लियो

एजेन्सी: श्रीलङ्कामा आइतबार भएको आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । ३२१ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको हो । आईएसले आफूले विस्फोट गराएको कुनै आधिकारिक प्रमाण पेश नगरे पनि मंगलबार आफ्नो समूहको समाचार एजेन्सी एएमएक्यूमार्फत विस्फोटको जिम्मा लिएको छ । राजधानी कोलम्बोलगातका विभिन्न शहरमा रहका […]