रुसी राष्ट्रपति पुटिन जब चिप्लिएर लडे (भिडियोसहित )

रुसका शक्तिशाली राष्ट्रपति भ्लादिमिर पुटिन आइस हकीको प्रदर्शनी खेल सकिएपछि जितको खुसीयालीमा मैदान घुम्दै थिए। अनि उनी चिप्लिएर लडे। टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण हुने यस्ता मैत्रीपूर्ण आइस हकी खेलमा राष्ट्रपति पुटिन नियमित भाग लिन्छन्। आइस हकीको राष्ट्रिय लिगका पूर्व खेलाडी सम्मिलित टोलीबाट खेल्दै पुटिनले त्यस खेलमा आठ गोल गरेका थिए। पुटिनको गोलको सहायताले सो खेलमा […]

भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको ज्यान गयो: डुङ्गामा धेरैजसो अफ्रिकी नागरिक

एजेन्सी: भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटनामा परेको छ । दुर्घटनाका कारण कम्तिमा ६५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर जाँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना भएको डुङ्गामा धेरैजसो अफ्रिकाका नागरिक थिए । ‘दुर्घटना भएको डुङ्गा बिहीबार लिबियाको लागि […]

कुकुरले एकैपटकमा १६ वटा छाउरा जन्माएपछि

एजेन्सीः बेलायतमा एउटा घरपालुवा पोथी कुकुरले एकैपटकमा १६ वटा छाउरा जन्माएको छ । सैनिक जवान मार्क मार्शलले सेनाको ब्यारेकभित्रै आफ्नो घरमा पालेको रोक्सी नामको कुकुरले १६ वटा छाउरा जन्माएको हो । बढिमा ६ वटासम्म छाउरा जन्माउला भन्ने आशा गरेका मार्शलले यतिधेरै १६ वटा बच्चा पाएपछि उनलाई निकै समस्या परेको बताएका छन् ।  रोक्सीको पेट भेटेरेनरी […]

ब्रिटिश शाही परिवारमा नयाँ सदस्यको आगमन : मेगनले छोरालाई जन्म दिएको ह्यारीको घोषणा

ड्यूक एण्ड डचेज अफ ससेक्सको विवाह भएको ११ महिनामा उनीहरूको पहिलो बच्चा छोरा जन्मिएको छ। राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थनका लागि धन्यवाद दिएका छन्। उनले मेगन मार्कल र बच्चा राम्रो स्वस्थ्य अवस्थामा भएको बताएका छन्। उनले नवजात शिशुको नामबारे अझै पनि सोचिरहेको बताएका छन्। स्थानीय समय […]

भारत निर्वाचन: लोकसभाको ५१ सिटको लागि मतदान सुरु

काठमाडौं : भारतको संसदको तल्लो सदन लोकसभाको सात वटा राज्यमा चुनाव शूरु भएको छ । आज सातवटा राज्यका ५१ सांसद सिटको लागि मतदान शूरु भएको हो । बीबीसीले जनाएअनुसार हिमाली प्रदेश जम्मू कश्मीरदेखि मध्यप्रदेश र राजस्थानसम्मका सात राज्यमा मतदान सुरु भइसकेका विवरण प्राप्त भएका छन्। सबै ५१ सिटहरूमा ६७४ उम्मेदवार चुनावको मैदानमा छन्। यो चरणसँगै […]

धावन मार्गमै विमानमा आगो लाग्यो : ४१ जनाको मृत्यु

एजेन्सी : रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही […]

कैलाश नाउँ जसलाई सेलीब्रेटीसँग तस्विर खिचाउनै भ्याईनभ्याई हुन्छ

मलेसियमा विगत एक दसकदेखि बस्दै आउनुभएको कैलाश नाउँ पछिल्लो समय निकै चर्चीत हुनुहुन्छ । नाउँको जुँगाले यतीखेर विश्वभरका सेलिब्रेटीलाई तानेको छ । विशेष गरि मलेसियाका प्रधानमन्त्रीले नाउँसँग सेल्फी खिचाएपछि  क्रेज स्वात्तै बढेको हो । हेर्नुहोस विभिन्न सेलिब्रेटीसँग लिएका तस्विर