विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार नाघ्यो

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार नाघेको छ ।

बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको हो ।
यस्तै विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ ।

योसंगै विश्वभर १६ लाख ४० हजार ५२६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।


प्रकाशित | १ पुष २०७७, बुधबार ०८:१८