आयु सुपरस्पेशियालिटी क्लिनिकले डोलेश्वरमा गर्यो निशुल्क स्वास्थ्य शिवीर

भक्तपुर : भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं ३ गट्ठाघरमा सञ्चालनमा आएको आयु सुपरस्पेशियालिटी क्लिनिकले केदारनाथको शिर डोेलेश्वर महादेव मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ ।

No description available.

डोलेश्वरको चौधौ वार्षिक साधारणसभाको अवसर पारेर क्लिनिकले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

No description available.

शिविरमा प्रा.डाक्टर सुरज बज्राचार्य हाडजोर्नी, प्रा डाक्टर आ पि बिच्छा बाल रोग, प्रा डाक्टर निदेश सापकोटा मानसिक रोग, डाक्टर जमुना किरण पौडेल गाईनो, डा बिकास राज थापा रेडियोलोजि र डाक्टर रन्जिस पहाडीले सर्जरीको सेवा प्रदान गर्नु भएको थियो ।

No description available.

साथै शिवीरमा दन्त सेवा, आखा रोगको पनि निशुल्क शिवीर आयोजना गरिएको थियो । शिविरमा २ सय जना सर्वसाधारणले सेवा लिएका थिए ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | १० माघ २०७९, मंगलवार २२:०७