जापानको ब्यापारिक सहर नागोयामा पहिलोपटक ‘नेपाल फेस्टिबल’ हुँदै: फेस्टिबल तयारी तीब्र

टोकियो: जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक  ‘नेपाल फेस्टिबल’ आयोजना गरिने भएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन गर्न लागिएको हो। भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली […]

जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात: ओसाकापछि नारिता उडान गर्ने

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात गर्ने भएको छ । ओसाका उडानलगत्तै जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडानको तयारी गर्ने निगमको योजना छ । निगमले टोकियोको नारितामा उडान अनुमति पाएपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई उडान गर्ने योजना रहेको पनि जनाएको छ । स्थापनाको ६१ […]

नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति: ओमानले पनि शून्य लागतमा कामदार लैजाने

काठमाण्डौ: नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । सहमती जुटेसँगै ओमान सरकारले पनि शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका हुन् । दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज […]

बेलायतको अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका प्रवेश केसी विजयी

लन्डन : बेलायतको अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका प्रवेश केसी विजयी हुनुभएको छ । युवा व्यवसायी तथा समाजसेवी केसी बिहीवार भएको स्थानीय चुनावमा काउन्सिलरमा विजयी हुनुभएको हो । केसीले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी हुनुभएको हो । केसीले ३२८ मत ल्याएर विजयी हुनभयो । कुल ७ सय […]

श्वेता खडका बिरामी भएपछि ‘हेलो जिन्दगी’ को छायाँंकन प्रभावीत: लन्डनबाट फर्कदै चलचित्र युनिट

लन्डन : नायिक श्वेता खडका बिरामी भएपछि चलचित्र ‘हेलो जिन्दगी’ को छायांकन प्रभावीत भएको छ । लन्डनमा छायांकन भइरहेको चलचित्र ‘हेलो जिन्दगी’ प्रभावीत भएपछि चलभित्र युनिट नेपाल फर्कने भएको छ । अहिले लन्डनमा रहेको निर्माण टोलीले आधा सिनेकर्मी चार दिन अभि नै काठमाडौं फर्काइकेको छ । तीन साताअघि चलचित्र ‘हेलो जिन्दगी’ छायांँकनका लागि युनिट बेलायत […]

हङकङमा अर्थमन्त्री खतिवडाले गरे केएमई फाइनान्सको उद्धघाटन

हङकङ : हङकङका नेपाली व्यवसायीहरुले सञ्चालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । हङकङ भ्रमणमा रहनुभएको अर्थ मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गर्नुभएको हो । दस करोड पूँजी जारी गरिएको केएमईको अध्यक्ष टीका गुरुङ हुनुहुन्छ । उहाँ […]

जापानद्वारा नेपाललाई तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्र किटान गर्न आग्रह

काठमाडौँ :  जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । नेपाल र जापान सरकारबीच गएको चैत ११ गते सम्पन्न भएको श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ पछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक […]