एनआरएनए जापानको नवनिर्वाचीत कार्यसमितिद्धारा पदभार ग्रहण

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आज एक कार्यक्रमकाबीच पुरानो कार्यसमितिबाट पद हस्तान्तराण तथा नवनिर्वाचीत कार्यसमितिलाई शपथ खुवाउँदै पदभार ग्रहण गराइएको हो । आइतबार भएको निर्वाचनबाट नवनिर्वाचीत नयाँ कार्यसमितिलाई आज पदभार ग्रहण गराइएको हो । जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको थियो । त्यस्तै, आइसिसी […]

एनआरएनए मकाउ अध्यक्षमा पूर्ण गुरुङ सर्वसम्मत निर्वाचीत

काठमाडौँ  : गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा पूर्ण बहादुर गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको छ । यसअघि अध्यक्षको दावेदारी प्रस्तुत गर्नुभएको शान्तिदेवी अधिकारीले सर्वसम्मतको लागि बाटो खुला गरेसँगै गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको हो । एनआरएनए मकाउको छैटौँ अधिवेशनले आईसीसी सदस्यमा मंगल बहादुर राईलाई निर्वाचीत गरेको छ । साथै […]

एनआरएनए अध्यक्षका उम्मेदवार पन्त र आचार्य सँगसँगै, दुवै अध्यक्षका उम्मेदवार नेदरल्यान्डमा

नेदरल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य नेदरल्यान्ड आइपुग्नु भएको छ । आगामी नवौ महाधिवेशनमा अध्यक्षको दौडमा रहनु भएको पन्त र आचार्य दुवै नेदरल्यान्ड आइपुग्नु भएको हो । दुवै उपाध्यक्ष आगामी विश्व सम्मेलनमा अध्यक्षको दौडमा हुनुहुन्छ । दुई कार्यकाल उपाध्यक्ष भइसक्नु भएको पन्त र एक कार्यकाल उपाध्यक्ष […]

आर्थिक अनुसाशन र पारदर्शिताको लागि मेरो उम्मेदवारी: कुसाङ शेर्पा -उम्मेदवार, कोषाध्यक्ष, कोरिया

कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको कुसाङ शेर्पाले ‘आर्थिक अनुसाशन र पारदर्शिता’ को लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ । शेर्पाले आफनो उम्मेदवारी कोरिया एनआरएनभित्र आर्थिक पारदर्शीता गर्दै स्रोतको परिचालन गर्नको लागि भएको बताउनुभयो । साथै शेर्पाले भिजीट नेपाल २०२० सफल पार्न कोरियाबाट सशक्त भूमिका खेल्ने, सरोकारवाला संस्थाहरु […]

एनआरएनए पूर्व अध्यक्ष शेष घले र अध्यक्षका उम्मेदवार कुमार पन्त बेलायतमा

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौ साधारण सभामा सहभागि हुन एनआरएनए आइसिसी पूर्व अध्यक्ष शेष घले बेलायतमा आइपुग्नु भएको छ । साथै वर्तमान उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार कुमार पन्त पनि बेलायत आउँदैहुनुहुन्छ । साधारण सभामा  घले र पन्तले सम्बोधन गर्नुहुनेछ । गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार घलेले […]

पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

पोखरा: विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई […]

इक्वेटोरियल गिनियामा एनआरएनएको नयाँ कार्य समिती

इक्वेटोरियल गिनिया : गैर आवासीय नेपाली संघको इक्वेटोरियल गिनियामा नयाँ कार्यसमिति चयन भएको छ । इक्वेटोरियल गिनियाको राष्ट्रिय समन्वय परिषदको दोस्रो राष्ट्रिय अधिवेशन मलाबो सहरमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले कृष्णचन्द्र सेढाईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती निर्बिरोध चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुमन बिके महासचीवमा बिष्णुहरि सेढाई, कोषाध्यक्षमा दुतराज […]