जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोन नगरमा ‘गैसस सम्मेलन’ हुँदै

काठमाडौँ : नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल […]

अस्ट्रेलियाको मेलबर्नमा नेपाली दिदी-बहीनीहरुले भब्यताका साथ मनाए तीज कार्यक्रम

सुशिल चालीसे/मेलबर्न दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा DBSV तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । । मेलबोर्नमा अबस्थित नेपालीहरुका बीच निकै चर्चित रहेको यो संस्था जसले महिलाहरुका बिबिध बिषयहरुमा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ । हरेक बर्ष संचालन गर्दै आएको महिलाहरुको महान चाड तीज कार्यक्रम यो वर्ष पनि ” Preserving Culture Raising Hope […]

एनआरएनए यूएईको अध्यक्षमा प्रकास कोइराला निर्वाचीत (कार्यसमितिको नामावलीसहित )

यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूएईको अध्यक्षमा प्रकास कोइराला निर्वाचीत हुनुभएको छ । एनआरएनए यूएईको आगामी (२०१९ – ०२१ ) कार्यकालको लागि अध्यक्षमा कोइराला निर्वाचीत हुनुभएको हो । त्यस्तै,आइसिसी सदस्यहरुमा ठाकुर ढुंगाना नेत्र प्रसाद शर्मा र राजु केसी निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा राजन खतीवडा, निरञ्जन सिलवाल, पासाङ शेर्पा, महासचिवमा निश्चल […]

काभ्रे सहायता समाज बेल्जियमको च्यारिटी डिनरबाट स्वेताको माझी बस्तीलाई ५ लाख संकलन

बेल्जियम : काभ्रे सहायता समाज बेल्जियमले श्वेता खडका (स्वेता श्री फाउन्डेसन) को माझी बस्तीको लागि सहयोग जुटाउने उद्देश्यले बेल्जियममा च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । बेल्जियममा गठन भएको छोटो समयमा उत्कृष्ठ कार्य गर्न सफल समाजले आयोजना गरेको च्यारिटी डिनरबाट ५ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । काभ्रे सहायता समाज बेल्जियमका […]

एनआरएनए थाईल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन: निर्वाचीत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाइल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन निर्वाचीत हुनुभएको छ । आइल्यान्डको अधिवेशनलेअ आइसिसी सदस्यमा खगेन्द्र ढकाललाई निर्वाचीत गरेको छ । त्यस्तै, उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, भवीन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुगं, प्रेम दत्त डिनाई, महासचिवमा रवि महर्जन, सचिवमा श्रीहरि आचार्य, कोषाध्यक्षमा अतीस श्रेष्ठ, महिला सयोजकमा मेगा चन्द, युवा सयोजकमा […]

एनआरएनए कोरियाको कोषाध्यक्ष पदमा कुसाङ शेर्पाको उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको कोषाध्यक्ष पदमा दोलखा जिरीका कुसाङ शेर्पाले उम्मेदवारी घोषणा गर्नुभएको छ । विगत सात वर्षदेखि कोरियामा बस्दै आउनुभएको शेर्पा एक इमानदार छवी बनाउन सफल हुनुहुन्छ । आफूलाई काम गर्न सक्ने, योग्य र सक्षम उम्मेदवारको रुपमा उम्याउँदै शेर्पाले एनआरएनए कोरियालाई आर्थिक रुपमा सवल बनाउन र पारदर्शी बनाउनको लागि आफनो […]

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं: वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण […]