एनआरएनएमा समावेशी चरित्रसहितको राम्रा ब्यक्तीहरुको प्रतिनिधित्व, एनआरएनको हाईट बढ्ने विश्वास

काठमाडौ : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा महाधिवेशनबाट नवनिर्वाचीत कार्यसमितिले एनआरएनको छवी बढाउने विश्वास गरिएको छ । महाविधेशनमा दुई प्यानलबाट टिम बनाएर निर्वाचन भए पनि यस पटक टिमलाई भन्दा राम्रा ब्यक्तीहरु निर्वाचीत भएका हुन् ।  विशेष गरि एनआरएनमा योगदान गरेका, राम्रा छवी बनाएका, इमानदार र तुलनात्मक हिसावले काम गर्न सक्ने सक्षम ब्यक्तीहरुलाई […]

एनआरएनए हङकङद्धारा नेपाल पत्रकार महासंघलाई दुई लाख सहयोग हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाल पत्रकार महासंघको ई लाइब्रेरि निर्माणको लागि दुई लाख हसयोग गरेको छ । एनआरएनएको नवौ विश्व सम्मेलनको अवसर पारेर नेपाल पत्रकार महासंघलाई सो सहयोग हस्तान्तरण गरिएको छ ।  एनआरएनए हङ्गकङ्ग अध्यक्ष राधीका गुरुङ्ग (टिका) को पहलमा आयोजीत एक पत्रकार सम्मेलनमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो । गत डिसेम्बर […]

एनआरएनए निर्वाचनको मनोनयन दर्ता मध्यान्ह १२ बजेसम्म, निर्वाचन साझ ५ बजेदेखि हुने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को निर्वाचन कार्यतालीका सार्वजनीक गरिएको छ । जसअनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । निर्वाचन भने आजै साझ ५ बजेदेखि १० बजेसम्म तोकिएको छ । उता नतिजा भने मतदान सकिएको दुई घन्टाभित्रै आउने भएको छ । हेर्नुहोस निर्वाचन कार्यतालिका जस्ताको तस्तै;-

सबैको रोजाईमा एनआरएनए कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ बलियो बन्दै जानु भएको छ । सबै पक्षबाट साझा उम्मेदवार बन्दै जानु भएको श्रेष्ठ बलियो बन्दै जानुभएको हो । श्रेष्ठलाई नेकपा र कांग्रेस दुवै पार्टीले समर्थन गर्दै संयुक्त रुपमा साझा उम्मेदवार बन्नुभएको छ । विशेष गरि श्रेष्ठलाई कुनै टिमको भन्दा साझा उम्मेदवारको रुपमा खडा गर्दै […]

एनआरएनए सचिव उम्मेदवार विनय अधिकारीको १६ बुँदे प्रतिबद्धता, ‘एनआरएनए पत्रकार अक्षय कोष’ खडा गर्ने घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सचिव पदमा बेलायतबाट विनय अधिकारीले विभिन्न १६ बुँदे प्रतिबद्धतासहित आफनो उम्मेदवारी घोषणा गर्नुभएको छ । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएको अधिकारीले आफना १६ बुँदे प्रतिबद्धतापत्रसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकारीले नेपाली नागरिकताको निरन्तरतादेखि गोर्खाजहरुका आवाज उठाउनेदेखि श्रमीक वर्गको हक हितका सवालसम्मका प्रतिबद्धता सार्वजनीक गर्नुभएको छ […]

एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तलाई एयरपोर्टमा भब्य स्वागत

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तलाई त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा भब्य स्वागत गरिएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौम्मा हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार रहनु भएको पन्तलाई स्वागत गर्न एयरपोर्टमा शुभचिन्तक, समर्थक, विभिन्न पदका उम्मेदवार घोषणा गर्नुभएको ब्यक्तीहरु पुग्नुभएको थियो । स्वागतको लागि एनआरएनए आइसिसी उपाध्यक्षका […]

एनआरएनए यूरोप संयोजक शिव कुमार बरुवालको ११ बुँदे प्रतिबद्धतासहित सचिवमा उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप संयोजक शिव कुमार बरुवालले ११ बुँदे प्रतिबद्धतासहित आइसिसी सचिवमा आफनो बलियो उम्मेदवारी घोषणा गर्नुभएको छ । यूरोप संयोजक भएर कार्यकाल निकै उपलब्धीमूलक र सफलतापूर्वक सम्पन्न गर्नुभएको बरुवालले विभिन्न एजेन्डा प्रस्तुत गर्नुभएको हो ।  बरुवालले जारी गर्नुभएको प्रतिबद्धता जस्ताको तस्तै प्रतिबद्धता :- १. एन आर एन ए […]