एनआरएनए निर्वाचनको मनोनयन दर्ता मध्यान्ह १२ बजेसम्म, निर्वाचन साझ ५ बजेदेखि हुने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को निर्वाचन कार्यतालीका सार्वजनीक गरिएको छ । जसअनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । निर्वाचन भने आजै साझ ५ बजेदेखि १० बजेसम्म तोकिएको छ । उता नतिजा भने मतदान सकिएको दुई घन्टाभित्रै आउने भएको छ । हेर्नुहोस निर्वाचन कार्यतालिका जस्ताको तस्तै;-


प्रकाशित | २९ आश्विन २०७६, बुधबार ०७:१५