विभिन्न पार्टी परित्याग गर्दै गौरीशंकर-६ का सयौ युवाहरु एमाले प्रवेश (फोटोफिचर)

दोलखा : नेकपा एमाले दोलखामा विभिन्न पार्टी परित्याग गर्दै प्रवेशको लहर चलेको छ । गौरीशंकर, कालिन्चोकलगायतका धेरै ठाउँबाट विभिन्न पार्टी परित्याग गरि सयौ युवाहरु नेकपा एमालेमा प्रवेश गरिसक्नु भएको छ ।

सायद १३ जना मानिसहरू, उभिएका मानिसहरू  र बसिरहेका मानिसहरू को फोटो हुनसक्छ

त्यस्तै,  भर्खरै गौरीशंकर गाउँपालिका-६ चखुका नेपाली कांग्रेस पार्टीमा आबद्ध युवाहरू नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । उनीहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेल, पार्वत गुरुगं र प्रतिनिधिसभा सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले खादा र माला लगाएर प्रवेश गराउनु भएको हो ।

सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ

पार्टी प्रवेश गर्नेहरुमा क्रमश लुवांसाका सांगे शेर्पा, पेम्बा शेर्पा, किपा शेर्पा, पेमा शेर्पा, प्रेम डिमा शेर्पा, प्रेम तेन्जी शेर्पा, चंखुका कुंगा शेर्पा, कुछिरी शेर्पा, बिदुृर शेर्पा, दिपेन्द्र गुरुगं, दिपेश गुरुगं, चेन्जी गुरुगं, न्यूटन गुरुगं, ठूसागं शेर्पा, दाबा शेर्पा, पासागं शेर्पा, श्याघें शेर्पा, पासागं दाबा शेर्पा, लार्गे शेर्पा, लाम्पा शेर्पा हुनुहुन्छ । 

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ
सायद १० जना मानिसहरू, उभिएका मानिसहरू  र बसिरहेका मानिसहरू को फोटो हुनसक्छ

प्रकाशित | १ मंसिर २०७९, बिहीबार १६:०३