‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा

काठमाडौं: ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह यही असार २७ गते आयोजना गरिने भएको छ । दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको हो । चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते आयोजना गर्न लागेको जनाएको हो । पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने बोर्डका […]

जातीय विभेदको कथा ‘उज्जवली’ लोकार्पित

काठमाडौं : समाजमा व्याप्त जातीय छुवाछुतको कुरुप तर जीवन्त तस्बिर चित्रण गरिएको आख्यान कृति ‘उज्जवली’ शुक्रबार काठमाडौंमा लोकार्पित गरिएको छ । आख्यानकार गगनसिंह थापाको पाँचौं कृति ‘उज्जवली’ प्रमुख अतिथि बरिस्ठ आख्यानकार डा। ध्रुवचन्द्र गौतम, सांसद द्वय रामबहादुर बिष्ट , शेरबहादुर कुवर , पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरा, प्रसिद्ध आख्यानकारहरू नयनराज पाण्डे, किशोर पहाडी, नारायण तिवारी, […]

नेपाली फिल्ममा केही गर्ने संकल्प लिएर आएको छु : नायीका शिल्पा

काठमाडौँ : अभिनेत्री शिल्पा मास्केले नेपाली फिल्ममा केही गर्ने संकल्प लिएर आएको बताएकी छन । सुयोग गुरुङ्ग निर्देशनमा रहेको फिल्मको सानो मन’ को प्रचारमा रहेको फिल्म यूनिटले चितवनमा पत्रकारसँग अन्तरक्रियामा बोल्दै नायीका मास्केले फिल्ममा आफूले निकै मेहनत गरेको र दर्शकलाई फिल्म मनपर्ने विश्वास रहेको बताइन । लण्डनमा बसेर एक हलिउड फिल्ममा अभिनय गरेकोे अनुभव सुनाउँदै […]

विश्वकै सुन्दर महिलाको अग्र स्थानमा दिपिका

एजेन्सी : बलिउड अभिनेत्री दिपिका पादुकोण विश्वकै सुन्दर महिलाको अग्र स्थानमा रहेकी छन ।  अब्जर्भर डनमा हालै प्रकाशित समाचार अनुसार दिपिका विश्वका सुन्दर महिलाको सूचीको नम्बर एकमा परेकी हुन ।  अभिनेत्री दिपिकाले विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै अग्र स्थानमा पुगेकी हुन् । अब्जर्भरले नायिका दिपिका पादुकोण शारीरिक, […]

‘द भ्वाइस’को कोचमा दुई जर्ज गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री

काठमाडौँ : ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई नयाँ जर्जहरु गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको छ । आयोजकले आज काठमाडौँमा पत्रकार सम्मेलन गरि ‘द भ्वाइस अफ नेपाल–२’को उक्त जानकारी दिएको हो । हिमालय एचडीबाट साउनको पहिलो साताबाट शुक्रबार र शनिबार बेलुकी आठ बजे प्रशारण हुने भएको छ । ‘द […]

कलाकार सङ्घ अध्यक्षमा रवीन्द्र खड्का

काठमाडौं: नेपाल चलचित्र कलाकार संघको १७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा रवीन्द्र खड्का निर्वाचीत गरेको छ । निर्वाचन परिणामअनुसार खडकाले निर्वाचनमा २१८ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको हो । उहाँको प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह […]

‘मारुनी’को फस्टलुक सार्वजनिक

काठमाडौँ : फिल्म ‘मारुनी’को फस्टलुक सार्वजनिक भएको छ । उक्त सार्वजनिक लुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । संजय लामाको छायांकन रहेको फिल्ममा नायिका रेविका […]