शताब्दी पुरुष सत्यमोहनलाई सम्मान: बग्गीमा राखेर नगर परिक्रमा गराइयो

काठमाडौं : एक सय औं जन्मोत्सववको अवसरमा शताव्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गरि सम्मान गरिएको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोशीलाई सम्मान गरिएको हो । जोशीलाई नगरपरिक्रमा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । […]

सत्यमोहन जोशी १०० वर्षमा, जोशीलाई बग्गीमा राखेर घुमाइने

काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा’ प्रवेश गर्नभएको छ । आज एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी जावलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान साढे ११ बजे र्याली शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम […]

अनुष्का श्रेष्ठले चुमिन मिस नेपाल २०१९ को उपाधि: कसले कुन विधामा उपाधी जिते ?

काठमाडौं: ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले चुम्न सफल हुनुभएको छ । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा श्रेष्ठले उपाधि चुम्नु भएको हो । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिनुभयो । त्यसपछि प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल हुनुभएको हो । श्रेष्ठलाई मिस नेपाल २०१८ की श्रृंखला […]

डि सिने अवार्ड : सलिनमान बेस्ट नायक, सुहाना बेस्ट डेव्यु नायिका

काठमाडौं :  काठमाडौं एघारौं डि सिने अवार्ड २०७६ मा विभिन्न चलचित्र तथा उत्कृष्ट चलचित्रकर्मीलाई सम्मान गरिएको छ काठमाडौंमा भएको अवार्ड बितरण कार्यक्रममा उत्कृष्ट चलचित्र, चलचित्रकर्मी लगायतलाई सम्मान र पुरस्कार वितरण गरिएको हो ।  यो पटक चलचित्र ‘छक्का पञ्जा ३ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । साथै अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र […]

कैलाश नाउँ जसलाई सेलीब्रेटीसँग तस्विर खिचाउनै भ्याईनभ्याई हुन्छ

मलेसियमा विगत एक दसकदेखि बस्दै आउनुभएको कैलाश नाउँ पछिल्लो समय निकै चर्चीत हुनुहुन्छ । नाउँको जुँगाले यतीखेर विश्वभरका सेलिब्रेटीलाई तानेको छ । विशेष गरि मलेसियाका प्रधानमन्त्रीले नाउँसँग सेल्फी खिचाएपछि  क्रेज स्वात्तै बढेको हो । हेर्नुहोस विभिन्न सेलिब्रेटीसँग लिएका तस्विर  

नायिका वर्षा शिवाकोटी (फोटोफिचर )

तस्विर : वर्षाको फेसबुक वालबाट ।

को बन्ला २५ औ मिस नेपाल ? : यस्ता छन् २६ प्रतियोगीहरु

काठमाडौं: को बन्ला २५ औ मिस नेपाल ? भन्ने सबैको चासोको विषय बनेको छ । काठमाडौंको किर्तिपुर स्थित ल्याब स्कुलको प्रागनमा ‘२५ औ मिस वल्र्ड नेपाल–२०१९’ ग्राण्ड फिना हुँदैछ । जसको लागि २६ जना प्रतियोगीहरु अन्तिम तयारीमा छन् । हिडन ट्रेजर आयोजक रहेको मिस वल्र्ड नेपालकी बिजेताले मिस वल्र्ड २०१९ मा, फस्ट रनर अपले मिस […]