स्व. अरुण थापाको २० औं स्मृति दिवस कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाली साङीतिक इतीहासमा एक समयका चर्चित गायक, वियोगान्त गीतका पर्याय स्व.अरुण थापाको सम्झनामा भक्तपुरमा साङीतिक कार्यक्रम गर्दै मनाइएको छ । बरिष्ठ चलचित्रकर्मी तथा संस्कृतिबिद चेतन कार्कीले कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बरिष्ठ गीतकार नगेन्द्र थापा, पूर्व प्रधान सेनापती राजेन्द्र क्षेत्री, प्राज्ञ ध्रुब मधिकर्मी, बरिष्ठ गीतकार राजेन्द्र थापा, बरिष्ठ सङीतकार दीपक जङ्गम, वरिष्ठ गीतकार […]

सृष्टीले चुमीन ‘मिस एन्ड मिस्टर टिन’ तनहुँ सिजन–३ को उपाधि

काठमाडौं : मिस एन्ड मिस्टर टिन’ तनहुँ सिजन–३ को उपाधि सृष्टी विश्वकर्माले हात पार्न सफल भएकी छिन् । अम्विसन फेसन होम प्रालिले आयोजना गरेको प्रतियोगितामा सष्टीले उपाधी चुम्न सफल भएकी हुन । उपाधि हात पारेपछि ताज समेत पहिरिएकी छिन् । मिस्टर टिनतर्फ भने आश्विन थापाले उपाधि चुमेका छन् ।

नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि

भद्रपुर: भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको […]

हराएको मौलिकता, भत्किएको समाज : ‘विकास भर्सेज निकास’

– नारायण ढुङ्गाना एक चिकित्सकले विद्यार्थीलाई सोध्नुभयो, “यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ”, “हामी त तेल (तेह्र) जना मात्लै (मात्रै) हो”, एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । “ओइ¬ओइ त…रले (सरले) २०० जना भन भन्या हैन”, बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । चिकित्सकले विद्यालयको अवस्थाबारे खोतल्दै जानुभयो । विद्यार्थी कथा र व्याथा ओकल्दै गए । “तपाईंहरुसँगैका […]

मदन पुरस्कारका लागि सात कृति छनोटमा

काठमाडौं : मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई छनोटमा परेका छन् । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् । पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको […]

५० लाखको ‘कमेडी च्याम्पियन’ दर्शकमाझ आउँदै

काठमाडौं : ‘कमेडी च्याम्पियन’ दर्शकमाझ आउने भएको छ। गाईजात्राको अवसरा पारेर आउन लागेको कमेडी रियालिटी सोलाई ‘३ प्रोडक्सन’ ले निर्माण गर्न लागेको हो। निर्देशक विशाल भण्डारीले अडिसनको तयारीमा भइरहेको जानकारी गराउनुभयो । भण्डारीका अनुसार प्रतियोगितामा हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्। निर्देशक भण्डारीका […]

आइसिटी अवार्डका उत्कृष्ट ११ को घोषणा

काठमाडौं: ‘आइसिटी अवार्ड–२०१९’ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ‘लिभिङ विद आइसिटी’ ले आयोजना गर्न लागेको चौथो संस्करणको तीन विधाका शीर्ष ११ को घोषणा गरिएको हो । संस्थाका कार्यक्रम संयोजक राजन लम्सालका अनुसार अवार्डको नौ विधामध्ये तीन विधा ‘स्टार्टअप आइसिटी अवार्ड’, ‘प्रडक्ट आइसिटी अवार्ड’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड’ का उत्कृष्ट […]