आरजुलाई मिस टुरिज्मको उपाधि

काठमाडौं:  यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् । निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख […]

किन रोकियो ‘भद्रगोल’ ?

काठमाडौँ : हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । श्रृखला निर्देशक दीपक आचार्यका अनुसार, ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’ ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन […]

भारतकी भाषा मुखर्जीलाई ‘मिस इङ्ल्याण्ड २०१९’ को उपाधि

काठमाडौँ : मिस इङ्ल्याण्ड-२०१९ को उपाधि भारतीय मूलकी २३ वर्षिय डाक्टर भाषा मुखर्जीले जितेकी छन् । बेलायती संचारमाध्यमहरूका अनुसार उनीसँग २ वटा मेडिकल डिग्री रहेका छन् । त्यस्तै उनको आईक्यू लेवल १४६ छ । यो स्कोरलाई सर्वोत्कृष्ट मानिन्छ । उनलाई पाँच भाषाको ज्ञान छ । बिहिबार ताज जितेकी मुखर्जी शुक्रबार बिहानै आफू कार्यरत अस्पताल ड्युटीमा […]

गायिका/मोडल वसन्ती राई भन्छिन् : मेरो शरीर बुलेट छ

१६ वर्षे कल्कलाउँदो उमेरमै गायन-मोडलिङ क्षेत्र रोजेकी थिइन् वसन्ती राईले। उनको लक्ष्य नै थियो, यी दुई क्षेत्रमा मज्जाले जम्ने। अहिले पनि त्यही ‘इनर्जी’ छ उनीभित्र। हाल, अमेरिका बस्दै आएकी वसन्ती भन्छिन्, ‘अझै के नै बितेको छ र?’ २०३८ मा झापामा जन्मिएकी वसन्तीले गायन–मोडलिङ अँगालेको पनि २२ वर्ष बितिसकेछ। गायन–मोडलिङले परिचय दिलाइसक्यो। अब उनको रुचि अभिनयतिर […]

‘तीज माइती मेला’मा निश्चल र स्वस्तिमालाई सम्मान

काठमाडौँ  : ‘तीज माइती मेला २०७६’ मा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज माइती मेला २०७६’ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको हो । श्रीमान श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको […]

‘न बचाउन सकेँ’ सार्वजनिक

काठमाडौं: गायक तुलसी शिवाकोटीद्वारा स्वरबद्ध लोक आधुनिक गीत ‘न बचाउन सकेँ’ सार्वजनिक भएको छ । विसं २०७४ मा निधन भएका छोरा इशान प्रसाईंको सम्झनामा उनका बाबु गणेश प्रसाईंले बजारमा ल्याउनुभएको सो गीत प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो । गीतमा दुर्गाप्रसाद रिमालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन […]

पढ्नैपर्ने पुस्तक डा.मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’ बजारमा

काठमाडौं : आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ?  परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत अनि राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीति विषयविज्ञका रुपमा सेवा गरिसकेका मदनकुमार भट्टराईको कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त ‘परराष्ट्रका पात्र’ मा समेटिएको छ […]