सृष्टीले चुमीन ‘मिस एन्ड मिस्टर टिन’ तनहुँ सिजन–३ को उपाधि

काठमाडौं : मिस एन्ड मिस्टर टिन’ तनहुँ सिजन–३ को उपाधि सृष्टी विश्वकर्माले हात पार्न सफल भएकी छिन् । अम्विसन फेसन होम प्रालिले आयोजना गरेको प्रतियोगितामा सष्टीले उपाधी चुम्न सफल भएकी हुन । उपाधि हात पारेपछि ताज समेत पहिरिएकी छिन् । मिस्टर टिनतर्फ भने आश्विन थापाले उपाधि चुमेका छन् ।


प्रकाशित | ३ श्रावण २०७६, शुक्रबार ०९:५९