स्व. अरुण थापाको २० औं स्मृति दिवस कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाली साङीतिक इतीहासमा एक समयका चर्चित गायक, वियोगान्त गीतका पर्याय स्व.अरुण थापाको सम्झनामा भक्तपुरमा साङीतिक कार्यक्रम गर्दै मनाइएको छ । बरिष्ठ चलचित्रकर्मी तथा संस्कृतिबिद चेतन कार्कीले कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बरिष्ठ गीतकार नगेन्द्र थापा, पूर्व प्रधान सेनापती राजेन्द्र क्षेत्री, प्राज्ञ ध्रुब मधिकर्मी, बरिष्ठ गीतकार राजेन्द्र थापा, बरिष्ठ सङीतकार दीपक जङ्गम, वरिष्ठ गीतकार बिस्व बल्लभ, चर्चित सङीतकार राजु सिंह, साहित्यकार रमेशानन्द बैध्य, बरिष्ठ सङीतज्ञ रोशन कुमार राजभण्डारी, बरिष्ठ गीतकार शुबास चन्द्र ढुङेल, गीतकार तथा पुर्ब प्रशासक नारायण आचार्य, चलचित्रकर्मी तथा गीतकार प्रकाश सायमी, कबि मुरारी सिग्देल, नेपालका प्रथम रक गायक माइक खड्का, गीतकार भुषण खरेल, सुरुवाती नेपाली ब्याण्ड प्रीज्मका गिटारिष्ट अजय लामा, प्राध्यापक शिब मुनंकर्मी, गायक मुकेश शाही, गायक सत्य नारायण मानन्धर, गायक लक्ष्मण पलिखेल, गायक अजर जङगम, चलचित्र निर्देशक रबि सायमी, बरिष्ठ सङीतकर्मी गौतम श्रेष्ठ, कबि बसन्त नकर्मी लगायत सयौ सङ्गितप्रेमि , अरुण थापा र वहाँका गीतहरुका श्रोताहरु तथा अन्य लब्ध प्रतिष्ठित ब्यक्त्तिहरुको उपस्थिति थियो ।

भक्तपुर साङीतिक समाजका अध्यक्ष तथा गायक प्रबिन शाहीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्व.अरुण थापा स्मृतिमा साङीतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा निम्न प्रस्तुतिहरु गरिएको थियो:-

.करोडौं मुटुहरुको एउटै,
. नपोखिने नजोखिने,
. भुलुं भुलुं लाग्यो मलाई,
. लाग्न थाल्यो जीवनमा,
५. ऋतुहरुमा तिमि,
. अरु सङ नजोख
.आँखाको निद,
. चोट के हो ब्यथा के हो,
९. म रोए पनि,
१०. जति माया लाए पनि,
११. सांझको जुन सङै,
१२. दुई दिनको जीबन,
१३. राम राम,

कार्यक्रममा बद्री नारायण ताम्राकार, सानुमाया धौभडेल, अनिता आचार्य, रोशन धौभडेल, आयुस केसी, उत्सब नेपाल, शम्भो चरण राजभण्डारी, पवन गिरि, रोहिम धौभडेल, एन्जेला श्रेष्ठ, सुनिल लोहला, सुमन रन्जितकार, रोजि श्रेष्ठ र कपिल कसपाललगायत कलाकारको प्रस्तुती थियो ।

त्यस्तै, समुह गायनमा भने सर्बश्री कसपाल, नबिन्द्र लाल कर्माचार्य, बिनय कोजु, गङा राम रन्जितका, बाध्यबादनमा बद्री नारायण ताम्राकार, खड्ग नेपाली, हरिओम श्रेष्ठ, सन्तोश ताम्राकार, सुरेन्द्र सुवाल्, सुरज कपाली, प्रदिप रार्इ, रोहिम धौभडेल, रशिल शाक्य लगायत बिनाता कला प्रतिष्ठानका अन्य कलाकारहरु हुनुहुन्थ्यो ।

कार्यक्रमको बक्ताहरुमा पुर्ब प्रधान सेनापती राजेन्द्र क्षेत्री, प्राज्ञ ध्रुब मधिकर्मी, चलचित्रकर्मी तथा गीतकार प्रकाश सायमी हुनुहुन्थ्यो । पुरस्कृत भने गीतकार भुषण खरेल हुनुभयो । । ाकार्यक्रममा धन्यबाद ज्ञापन कार्यक्रमका सभापति प्रबिन शाहिबाट भएको थियो ।

कार्यक्रमको आकर्षणको रुपमा अरुण थापा स्मृति पुरस्कार गीतकार भुषण खरेल, नगद रु १५,००० सहितको शुशिल चालिसे पुरस्कार बाल गायक आयुस केसी, लोक गायक राजेश मान केसी, लोक गीत सोरेकै को डाडैमा बसेर गीतको श्रब्य दृश्यको सार्बजनिकिकरण थियो । कार्यक्रमका शुत्रधार बरिष्ठ गीतकार सुबाश चन्द्र ढुङेल, कार्यक्रम संयोजन अल्बर्ट बज्राचार्य हुनुहुन्थ्यो ।


प्रकाशित | ५ श्रावण २०७६, आईतवार २२:०१