नेपालको लोक संस्कृति झल्काउने उद्देश्यले ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेप्लीज डान्स कम्पिटिसनको आयोजना हुँदै

मेलबोर्न : नेपलिज एसोसिएसन अफ कुइन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ, अस्ट्रेलियाको संयोजनमा यहि आउदो सेप्टेम्बेर २८ र २९ तारिखका दिन QUT Gardens Theatre, Brisbane मा “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्धन, सम्बर्धन अनि सम्मान” को नारा सहित अस्ट्रेलियाब्यापी Nepalese Dance Competition 2019 हुन गइरहेको छ । न्युजल्याण्ड सहित अस्ट्रेलियाको तास्मेनिया बाहेक अन्य राज्यबाट […]

युवा कवि नवराज पराजुलीका कविता लिस्बनमा गुञ्जिँदा…

भगवान गिरी/ पोर्चुगल अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ । सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो […]

जर्मनीमा ‘खोरिया खेती’ पुस्तक विमोचन

जर्मनी: नेपालको मकवानपुरलगायतका जिल्लामा वसोवास गर्दै आएका चेपाङ जातिले परम्परागत रुपमा गर्दै आएको खोरिया खेती प्रणालीको विषयमा पत्रकार कृष्ण अधिकारीले लेख्नुभएको पुस्तक ‘खोरिया खेती अभ्यास र प्रभाव’ को जर्मनीको कोलोन शहरमा आयोजित २१ औं गैरसरकारी सम्मेलनमा विमोचन गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफर र नेपालका लागि जर्मनीका महावाणिज्यदूत राम प्रताप थापाले संयुक्त […]

दोलखाको डाङडुङेमा प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

राम केसी /चौतारा  सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी […]

मिस नेपाल अनुष्काको ‘ब्यूटी वीथ प्रपोज’ प्रोजेक्टलाई सेभेन समिट फाउन्डेसन अमेरिकाबाट ३७ लाख सहयोग

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि सेभेन समिट फाउन्डेसन अमेरिकाले ३७ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनले अनुष्को ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि अमेरिकी डलर ३१, ९८१ सहयोग गरेको हो । वांशिङटनको लागि नेपाली वाणिज्यदूत समेत रहनुभएको फाउन्डेसनको अध्यक्ष एसी शेर्पाले जुलाई २६, २०१९ मा अमेरिकामा बिजनेस कोल्यारेसन […]

धुर्मुसलाई फिल्म खेल्न ५० लाखको अफर !

काठमाडौं:  नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो। तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा। पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे, तर असफल भए। यो ५० लाखे हल्ला क्याम्पमा […]

‘प्रेम पत्र पाउँदा रुँदै सरलाई देखाएँ’

सुनीता दुलाल मैले सिन्धुपाल्चोक, जलबिरेस्थित गोल्डेन ब्राइट फ्युचर इंग्लिस स्कुलमा कक्षा पाँचसम्म पढेँ। कक्षामा नेत्र श्रेष्ठ र सरस्वती लामा मेरा मिल्ने साथी थिए। सधैँ फस्र्ट हुन्थेँ। पढ्ने विद्यार्थी थिएँ। स्कुलको वातावरण पनि कडा थियो। सरहरू पनि एकदमै कडा हुनुहुन्थ्यो। पढ्ने विद्यार्थी भएकाले सर÷मिस सबैले मलाई माया गर्थे। स्कुल पढ्दाताका द्वन्द्वको समय थियो। स्कुल प्रायः बन्दै […]